मनहरीमा ८ गते सोनाम ल्होछार विशेष कार्यक्रम हुने
मनहरी । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धशान्ति हरित पार्क परिसरमा यहि माघ ८ गते सोनाम ल्होछारको दिन सोनाम ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
मंगलबार पत्रकार सम्मेलन मार्फत...
किराँत याक्थुम चुम्लुङ मलेसियाको क्षेत्रीय समिति जोहोर गठन
मलेसिया । किराँत याक्थम चुम्लुङ मलेसियाले जनवरी १५ तारीख मलेसियाको जोहोर राज्यमा क्षेत्रीय समिति गठन गरेको छ । हेमराज योङहाङ लिन्बुको अध्यक्षतामा किराँत याक्थुम चुम्लुङ क्षेत्रीय समिति जोहोर गठन भएको हो ।
किराँतीहरुको महान चाड...
विमान दुर्घटनास्थलबाट ३६ जनाको शव निकालियो
काठमाडौँ । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले सेती नदीको खोचबाट शव निकाल्ने क्रम चलिरहेको जानकारी...
देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो
काठमाडौं । पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको...
घनश्याम भुसालको एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी
काठमाडौँ । मङ्सिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी...
त्रिवेणीमा पालिका र वित्तीय संस्थाका कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल: १३ वर्षीय रेफ्री
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कर्मचारी र गाउँपालिका भित्रका वित्तीय संस्थाका कर्मचारीबीचको मैत्रीपूर्ण फुटबलमा गाउँपालिका विजयी भएको छ । बुधबार राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा गाउँपालिका कर्मचारी टिमले वित्तीय...
मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली प्रधानमन्त्रीको पहलमा स्वदेश फर्किँदै
काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकहरु स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने भएका छन् ।
मलेसियाको (PRS Forest Management)...
मलेसियामा उपचारको अभावमा लामिछानेको निधन, राजदुतावासलाई ध्यानाकर्षण
मलेसिया । मलेसियाको जोहोरबारु सेनाईमा जनवरी १ तारीख सडकमा अलपत्र अवस्थामा भेटिएका बर्दिया जिल्लाका देबेन्द्र प्रसाद लामिछानेको उपचारको अभावमा जनवरी ३ तारीख बिहान मृत्यु भएकोछ ।
लामिछानेको उपचारको पहलको लागि नेपाली राजदुतावासले समयमा नै उपयुक्त...
मलेसियामा प्रथम गोर्खाली पाँच किलोमिटर दौड” प्रतियोगिता सम्पन्न
मलेसिया । अङ्ग्रेजी नयाँ बर्ष २०२३ तथा नेपाली टोपी दिवसको अवसरमा जनवरी १ तारीख "प्रथम गोर्खाली पाँच किलोमिटर दौड" प्रतियोगिता सम्पन्न भएको छ । आशिर्वाद फाउण्डेशन मलेसियाको आयोजनामा मलेसिया स्थित लेक गार्डेन पार्कमा "प्रवासबाटै...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उदघाटन, चीनले दियो बधाई
काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम...