आज पत्रपत्रिका फ्रन्टपेज हेडलाईन

  हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द

काठमाडाैं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द भएकाे छ । मुसर्रफलाई देशद्रोहको आरोपमा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाईएकाे गैरकानुनी भन्दै पाकिस्तानको लाहोर हाइकोर्टले विशेष अादलत भंग गरेको हाे । यससँगै मुसर्रफलाई...

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे शहरी विकास मन्त्रालय पनि सम्हाले

  काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे अब देखि शहरि बिकास मन्त्रालय पनि सम्हालेका छन । साेम्बार देखि मन्त्री बांस्काेेेेेेटाले  शहरी  मन्त्रालयको विभागीय मन्त्रीको पद बहालीका लागि मन्त्रालय पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद...

फिलिपिन्समा शक्तिशाली ज्वालामुखि

फिलिपिन्स  ।  राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानीबाट ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी भएकाे हाे । फेरि पनि खतरनाक बिस्फोट हुने आशंका रहेकाे भनदै   वरिपरिका बासिन्दालाई जान बिज्ञकाे...

संसदमा सकस : आजका पत्रपत्रिका

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा तोकियाे

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र जामाकरण बाग्मती तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । त्यस्तै...

प्रदेश ३ को राजधानी हेटौंडा तोकियाे

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । प्रस्तावको पक्षमा १ सय...

आजका पत्रपत्रिकामा फ्रन्ट

अाजकाे पत्रपत्रिकामा फ्रन्ट पेज

दिलिपलाई पर्यावरण सहिद घाेषणा गर्न माग

काठमाडौँ — खोला उत्खनन् बिरुद्ध लागेकाे भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई ुपर्यावरण सहिदु घोषणा गर्नुपर्ने माग गरिएकाे छ । वातवारण संरक्षण अभियान्ताहरुले सरकारले दिलिपलाई पर्यावरणसहिद घाेषना गर्नु पर्ने माग गरेका हुन । शनिबार...

प्रदेश ३ काे राजधानी र नामाकरणकाे लागि आईतबार मतदान हुने

  हेटौंडा   । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ । स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६...