ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या घटेन

  एजेन्सी । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा...

सवारी ज्यान मुद्दामा मन्त्रीका छोरा पक्राउ

  काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्रीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गएको...

मकवानपुरमा एमाले उम्मेदवारहरु गाउँ गाउँमा

सविन लोप्चन तामाङ हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला र प्रदेश सभा सदस्य उम्मेदवार लाल बहादुर थापा गाउँ पुगि रहेका छन् । नेताहरुले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरको पहाडी...

निको भएको तीन महिनापछि कोभिड बिरामीहरूले खोप लिनु उपयुक्त

एजेन्सी । कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी)ले बुधवार सिफारिस गरेको...

बाँकेमा थप ४ जना कोरोना संक्रमितको निधन

  काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लाबाट उपचारको लागि बाँकेको नेपालगन्जमा उपचार गर्न गएका उनीहरूहरुको निधन भएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय...

मकवानपुरमा पनि असार २१ गतेसम्म निषेधाज्ञा थप

मकवानपुर । मकवानपुरमा आगामी असार २१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले जिल्लामा जारी निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो । पछिल्लो समय जिल्लामा...

म्याग्दीमा ८५ घर भत्किए

म्याग्दी। यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको...

आईपिएलको उपाधि चेन्नई सुपर किङ्सलाई

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल टी-२० को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा आज राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको १...

एमाले नेता भट्टराई सपथ ग्रहण तथा पार्टी प्रशिक्षणको लागि मनहरी आउने

मकवानपुर । नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका सचिव तथा प्रचार प्रसार प्रमुख योगेश भट्टाई मनहरी आउने भएका छन् । आउदो मंसिर २ गते मनहरीको अग्नि होत्रा आश्रम...

शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई...