नेपालमा काेराेना संक्रमितको सङ्ख्या २६ सय नाघ्याे, १० जनाको मृत्यु
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा गएको २४ घण्टामा थप ३३४ जनामा काेराेना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास...
प्रहरी पोष्ट तोडफोड गर्ने वडाअध्यक्ष केसी बिरुद्ध १० दिन म्याद थप
रुकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसी प्रहरी पोष्ट तोडफोड गरेको आरोपमा पक्राउ परेका छन ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलका अनुसार प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको...
घरमा आगलागी हुदा आमा छोरीको मृत्यु
सुनसरी । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा आमा र छोरी रहेको छिमेकी खगेन्द्र खापुङ लिम्बूले नयाँअनलाइनलाई जानकारी...
लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारको तयारी
काठमाडौं । लकडाउनको मोडालिटी तयार गरेर अघि बढने सरकारले तयारी थालेको छ ।
लकडाउनको मोडालिटी र समसामयिक विषयमा छलफल गर्न बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बस्ने र लकडाउन तथा समसामयिक...
कोरोना परीक्षणको रिपोर्ट सहितको विवरण बुझाउन नेपाली दुतावास कतारको आग्रह
काठमाडौं। कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य बुझाउन दुतावासले सुचना जारी गरेको छ
दोहास्थित् नेपाली दूतावासले एक सुचना जारी गर्दै नेपाल फर्कने नागरिकहरुले अनिवार्य आरडीटी वा पीसीआर मध्ये कुनै एकबाट परीक्षण गरेर...
विदेशबाट आउनेलाई ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन
काठमाडौ । सरकारले विदेशबाट ल्याइने नेपालीलाई व्यवस्थापन गर्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार पारेको छ ।
विदेशबाट उद्दार गरेका प्रदेश १ र २ का नागरिकलाई राख्न भक्तपुरका दुई...
कपिलवस्तुमा कोदालो प्रहार गरि एकजनाको हत्या
कपिलवस्तु । कपिलवस्तुमा एकजनाले कोदालो प्रयोग गरि हत्या गरेका छन । नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीको हत्या भएको हो ।
कपिलवस्तु नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या...
नेपालमा कोरोनाभाइरसबाट ७६ वर्षीया पुरुषको मृत्यु
काठमाडौ । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। दोलखाका ७६ वर्षीया पुरुषको मृत्यु भएको हो ।
दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको...
नयाँ काेराेना संक्रमित २ सय १ जना, संक्रमितको सङ्ख्या २३ सय पुग्यो
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा मंगलबार थप २८८ जनामा काेराेना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार...
मलेसियामा प्रहरि कस्टडिमा एक नेपालिकाे मृत्यु
मलेसिया । मलेसियाको पेतालिङजया स्थित जिनजाङ प्रहरि चाैकिमा एक नेपालिकाे प्रहरी कस्टडि भित्रै मृत्यु भएकाे छ ।
नेपाल स्थित ठेगाना नखुलेका र नाम पनि धन बहादुर मात्र भनिएका बर्ष ३७ का एक नेपालिलाई प्रहरिले मे...