मलेसियामा चासोक तङनाम साँझ २०७९ सम्पन्न

मलेसिया । मलेसियामा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएकोछ । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा डिसेम्बर १८ तारीखमा मलेसियाको राजधानी क्वालालम्पुरमा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलेसियाका...

तेक्वान्दो बिजेता खेलाडिहरुलाई मलेसियामा सम्मान

नेपालबाट मलेसियामा तेक्वान्दो खेल्न आएका खेलाडीहरु सम्मानित भएका छन् । पाङकोर आइस्ल्याण्ड इन्टरनेसनल तेक्वान्दो च्याम्पियनशीप २०२२ मलेसियामा नेपालको लागि सात गोल्ड मेडल र पाँच सिल्भर मेडल जित्न सफल खेलाडिहरुलाई एनआरएन मलेसिया तथा हिमालयन फुटबल क्लब...

मलेसियामा पाँचौ हिमालयन गोल्डकप आयोजना हुने

मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङजया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११...

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान: त्रिवेणीका १० वडामा विभिन्न कार्यक्रम गरि मनाईयो

रुकुम । हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान त्रिवेणी गाउँपालिकाले पनि १० वटै वडाका विभिन्न १० विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । मंसिर ९...

दाङका किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र...

कर्णालीमा हवाई यातायात : अनलाइन टिकटको व्यवस्था गर्न माग

कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ । दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्य रुपमा लागू हुनुपर्ने माग गरिएको...

कानुनी अधिकारबाट महिलालाई वञ्चित गर्न हुँदैन : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज आयोगले आयोजना गरेको...

“लुम्बिनी प्रदेशको राजधानी निर्णयलाई कार्यन्वय गरेका छौँ –मुख्यममन्त्री कुलप्रसाद केसी

मानसिंह विश्वकर्मा भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै सम्यम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग...

गाउँसभा नबस्दा कर्मचारीले तलब र जनताले सेवा पाएनन्

  रासस । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरूले तलब भत्तासमेत पाउन सकेका छैनन् । चालू आर्थिक...

मलेसियामा रहेका नेपालीहरुसँग रेमिट्यान्स र उडानको बिषयमा अन्तरक्रिया कार्यक्रम

मलेसियामा रहेका नेपालीहरुसँग अर्थमन्त्रालयका प्रतिनिधिहरुले रेमिट्यान्स र जहाज उडानको बिषयमा अन्तरक्रिया गरेका छन् । कार्यक्रम गैरआवासीय नेपाली संघ मलेसियाको सहजिकरणमा डिसेम्बर ५ तारिख सम्पन्न भएको हो । अर्थमन्त्रालयको सह–सचिव सुमन दाहालको उपस्थिति साथै मलेसियामा रहेका...