एलन मस्क भन्छन्– मलाई गोली हान्ने जोखिम धेरै छ

एजेन्सी । बारम्बार नयाँ फन्डाले आफूतर्फ ध्यानकर्षण गर्न रुचाउने ट्वीटरका नयाँ मालिकले फेरि अर्को नयाँ विषयलाई लिएर ध्यानाकर्षण गरेका छन् । मस्कले आफूलाई केही नराम्रो हुने वा शाब्दिक रूपमा गोली हान्ने खतरा बढेको बताएका...

बाँकेमा बेपत्ता दुईको शव फेला

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको...

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको...

सीमा नाकाको पीडा ! मतदानपछि कामको खोजीमा भारत

शिवु खनाल देउखुरी । भारतसंग सीमा जोडिएको दाङका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय नाकाबासीहरु मतदानपछि रोजगारीको लागि भारत जान थालेका छन् । प्रतिनिधि तथा प्रदेश सभाका सदस्य गाउँ–गाउँमा बिजयीत्सव मनाइ रहेका बेला मतदाताचाहिँ श्रमको खोजीमा...

ओलीलाई बालेनको प्रश्न : ‘भोट बैंक’ बनाएको सुकुम्बासीका ३२ जाडो किन देख्नुभएन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको...

समानुपातिकमा एमाले अगाडि

  काठमाडौं । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः ३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात...

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन्...

भारी मतान्तरसहित अर्थमन्त्री शर्मा विजयी

काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् । शर्माले कुल सदर...

पाँचौ प्रयासमा दीपक सिंहको जित

हेटौँडा । मकवानपुर- १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंह विजयी भएका छन् । प्रतिनिधिसभा, संविधानसभा र हेटौँडाका मेयर गरी चार पटक निर्वाचनमा पराजित भएका सिंहले पाचौँ प्रयासमा...

मलेसियाको क्वालालम्पुर विमानस्थलबाट ट्रान्जिट उडान गर्नेले यो कुरामा ध्यान दिनु- राजदुतावास

मलेसिया । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाको क्वालालम्पुर विमानस्थलबाट ट्रान्जिट उडान प्रयोग गर्दा सचेत गराएको छ । क्वालालम्पुर विमानस्थलमा दुई फरकफरक विमानस्थल रहेका छन् । एउटा केएलआईए-१ र अर्को केएलआईए-२ फरकफरक विमानस्थलहरु रहेका छन्...