भारतमा प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गरिने   

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति...

युएईका नेपालीलाई स्थानीय सरह उपचार सेवा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् । विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका...

विश्वभरि मर्नेकाे सङ्ख्या ७४ हजार बढि , गम्भीर बिरामी ४७ हजार बढी

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ७४ हजार ७ सय ६७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १३ लाख ४७ हजार...

राहतको नाममा फाेटाे भिडियो खिच्न नपाईने

स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गर्दै राहतको नाममा फाेटाे भिडियो नखिच्ने निर्णय गरेकाे छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी...

फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? : डा. रवीन्द्र पाण्डे

काेराेना भाईरस (काेभिड-१९) काे कारण यतिबेला देश पुरै लकडाउन (बन्दाबन्दि) मा छ । राेग नियन्त्रण तथा राेकथामकाे लागि जसरि लकडाउन गरिएकाे त्यसरि हाम्राे देनिकी पनि परिवर्तन गर्न जरुरि देखिन्छ । यतिबेला विज्ञहरु काेराेनाबाट बच्न...

युएईमा काेराेनाकाे कारण एक नेपाली महिलाको मृत्यु

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी...

काेराेना उपचारमा खटिने निजी अस्पतालका चिकित्सककाे तलब भत्ता सरकारले व्यहाेर्ने

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई पनि सरकारि सरह भत्ता उपलब्ध गराउने भएकाे छ । निजि अस्पतालमा कार्यरत चिकित्सक  सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय...

काङ्ग्रेसले पनि बनायो काेराेना लक्ष्यण परिक्षण वेब एप

  काठमाडौं । प्रतिपक्षदल नेपाली काङ्ग्रेसले पनि काेराेना लक्षंयण परिक्षण गर्ने वेब एप निर्माण गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्मा द्धारा हस्ताक्षरित एक विज्ञप्ति जारि गर्दै विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले...

नेपालमा अझै एक साता लकडाउन थपियाे

काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णयलाई आज बसेकाे मन्त्री परिषद बैठकले अनुमाेदन गर्दै बैशाख ३ गते सम्मका लागि लकडाउन घाेषणा...

मलेसियामा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्यामा सुधार

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६२ पुगेकाे छ । साेम्बार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६२ पुगेकाे हाे । तुलनात्मक रुपमा मर्नेको सङ्ख्यामा सुधार आएकाे हाे । हालसम्म मलेसियामा ३...