दाङमा लकडाउनका क्रममा लागूऔषध सहित २ जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती...

सचिवालय बैठकबाटै किन हिडे प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे बैठक बालुवाटरमा जारि छ । बैठकले भाेलि हुने भनेकाे स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने तयारिका लागि बैठक बसेकाे थियाे । तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी...

काेराेना निकाे भएका तीन पुरुषमा पुन: पाेजेटिभ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्केका पेप्सीकोला सनसिटिका ५८ वर्षीय पुरुषमा पुनः काेराेना  पोजिटिभ  देखिएकाे छ । उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए । त्यस्तै वीरगन्जकाे नारायणी अस्पतालबाट काेराेना...

नेपालमा आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन थप

काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्दै बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गते सम्मका लागि लकडाउन थप गरेकाे छ । बुधबार बिहान ११ बजे देखि बालुवाटारमा बसेकाे बैठकले यस्तो निर्णय गरेकाे हाे । यसअघि...

पानी जहाज कार्यालयले १ कराेड ४३ लाख ९८ हजार बराबरको गाडि किन्दै

काठमाडौं । काेराेना महामारीकै बिच सरकारकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८...

लकडाउन थप्ने बारे मन्त्री परिषद बैठक बस्दै

काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । यसअघि मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो...

मलेसियामा समस्या परेका नेपालीलाई दुतावासले खाद्यान्न उपलब्ध गराउने

मलेसिया । कोरोनाको माहामारी नियन्त्रण गर्न मलेसियन सरकार लागू गरेको मुभमेन्ट कन्ट्रोल अर्डर र नेपाल सरकारले लागू गरेको लकडाउनको कारण मलेसियामा करार अबधी सकिएर पनि नेपाल जान नपाएका नेपाली श्रमिकहरुलाई नेपाली दुतावास मलेसियाले खाद्यान्न...

काेराेना: विश्वभरि २ लाख ५२ हजारकाे मृत्यु , अमेरिकामा मात्रै ६९ हजार

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ५२ हजार ९५० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४९ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३६ लाख ६५हजार...

एसईई को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह

काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । विश्व भरि फैलिएको काेराेना महामारीले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै...

काेराेना: मलेसियामा मंगलबार थप एक जनाकाे मृत्यु , ३० जना नयाँ संक्रमित

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०६ पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०६ पुगेकाे हाे । गएकाे साेमवार एक जनाकाे पनि मृत्यु भएकाे थिएन । हालसम्म...