१५ केन्द्रमा मतदान स्थगित- निर्वाचन आयोग
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर मतदान भइरहेको छ।
अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको निर्वाचन आयोगले जनाएको छ।
यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य पुन सुरू गर्ने...
बाजुरामा मतपेटिकामा आगजनी
काठमाडौं । बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।
मतदान अधिकृत रामकुमार यादवले एकाएक...
प्रहरी प्रशासनबाटै असुरक्षित भए- स्वतन्त्र उम्मेदवार रावल
रुकुम । रुकुम पूर्वको प्रदेश निर्वाचन "२" का लुम्बिनी प्रदेशसभा सदस्य पदकन स्वतन्त्र उम्मेदवार केसव रावलले आफू प्रहरी प्रशासनबाटै असुरक्षित भएको बताएका छन् । उम्मेदवार रावलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन ।
उनका...
निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो
काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।
काठमाडौँ उपत्यका...
विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्
काठमाडौं । आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ ।
मङ्सिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने...
अष्ट्रियामा ” नेपाली हामी गोर्खाली” देशभक्ति गीतको म्यूजिक भिडियो रिलिज
शुभद्रा भण्डारी, अष्ट्रिया । अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो " नेपाली- हामी गोर्खाली" गत शनिवार अष्ट्रियाको भियनामा रिलिज भएको छ । अष्ट्रियावासी नेपालीहरूका कार्यक्रम सभापती विकाश कार्की, अभिभावक तथा जेष्ठ...
गायक प्रमोद खरेल र बादल थापा लेबनान अध्यागमनको नियन्त्रणपछि रिहा
काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले नियन्त्रणमा लिएर छाडेको खबर सार्वजनिक भएको छ ।
सांस्कृतिक कार्यक्रमका लागि साइप्रस हिंडेका उनीहरुलाई अध्यागमनले २० घण्टा नियन्त्रणमा लिएको बताएको छ । गायक थापाले उक्त घटनाबारे...
किरात याक्थुङ्ग चुम्लुङ्ग मलेपिसयाको अधिवेशन सम्पन्न, केरुङ पुन: अध्यक्ष
मलेसिया । किरात याक्थुम चुम्लुङ मलेसियाको सातौं अधिवेशन नोभेम्बर १३ तारीख द गुर्खाज रेष्टुरेन्टमा सम्पन्न भएको भयो । अधिवेशनबाट अध्यक्षमा पुन: दिल केरुङ लिम्बु चुनिएकाछन ।
अधिवेशन दिल केरुङ लिम्बुको सभापतित्व तथा नेपाल जनजाति आदिवासी...
कर्णालीका २४ सिट नै गठबन्धनले जित्ने निश्चित छ – काङ्ग्रेस महामन्त्री रोकाय
रुकुम । नेपाली काङ्ग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले कर्णालीका २४ वटै निर्वाचन क्षेत्रमा बाम-लोकतान्त्रिक गठबन्धनले जित्ने जिकिर गरेका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता रोकायले यस्तो बताएका...
कार्यकाल सकियो मुद्दा सकिएन
काठमाडौँ । सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन...