एनआरएन अष्ट्रेलियाकाे राहतको लागि अनलाइन फर्मा
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले काेराेना संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि अनलाइन फर्मको ब्यबस्था गरेको छ। हाल सम्म ८०० जनाको सहयोगका निम्ति आवेदन प्राप्त भएको छ। यी मध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका...
साउदी अरबमा ४ जना नेपालीमा पनि संक्रमण, मर्नेकाे सङ्ख्या ३४ पुग्यो
काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे चार जना नेपालीमा संक्रमण देखिएकाे छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो।
आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ...
संक्रमित महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरीको टाेलिनै क्वारेन्टाइनमा
क
ञ्चनपुर । वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ती महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।
ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज...
काेराेनाबाट मलेसियामा मर्नेकाे सङ्ख्या ६१ पुग्याे , विश्वभर ६४ हजारबढी
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६४ पुगेकाे छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६४ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ३ हजार ६ सय ६२ जनामा संक्रमण देखिएकाे छ...
युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे प्रकाेप नियन्त्रण तथा राेकथाम गर्न युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन गरिएको छ ।
दुबईमा अप्रिल ४ शनिबार देखि लकडाउन सुरु भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन । लकडाउनकाे अवधिमा अत्यावश्यक...
सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने
काठमाडौं । सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने भएकाे छ । भारतबाट आएकामा पनि काेराेना संक्रमण देखिएपछि लाखौं नेपाली भारतबाट आएका कारण टेष्टकाे दायारा सरकारले बढाउन लागेकाे हाे ।
भारतबाट लाखौं नेपाली भित्रीए पनि क्वारेन्टाइनमा...
विश्वभरि मर्नेकाे सङ्ख्या ६४ हजार बढि,१२ लाख संक्रमित
ेुुृृृृ्ृ्ृृ्ृृृ्ृृृृ्ृृ
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६४ हजार ७ सय २९ पुगेकाे छ ।
अहिलेसम्म १२ लाख २ हजार ४ सय ३५ मा देखिकाे संक्रमणमध्य २ लाख ४६ हजार ६...
उपत्यकामा लकडाउनमा कडाइ गरिदै करिब १३ सय जनालाई हाेल्ड
काठमाडौं । काठमाडौं लगायत उपत्यकामा लकडाउन उलङघन गर्ने करिब १३ सय जनालाई प्रहरीले हाेल्ड गरेकाे गराएकाे छ ।
उपत्यकाका तीन जिल्लामा लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई नियन्त्रणमा लिएर होल्ड गराइएको महानगरीय प्रहरी कार्यालय...
एक स्थानीयतह देखि अर्काे स्थानीयतहमा जान नपाईने
काठमाडौं । सरकारले लकडाउनकाे अवधिमा थप कडाइ गर्ने निर्णय गरेकाे छ ।
शनिबार बसेको मन्त्रीपरिषदकाे बैठकले लकडाउनलाई कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय...
अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? : काङ्ग्रेस
काठमाडौं । काङ्ग्रेसले सरकारलाई प्रश्न गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्माद्धारा जारि बिज्ञप्तिमा भनिएकाे छ :"
सरकार ! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ?
चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा...