आन्तरिक वायुसेवा कम्पनीहरु सुगममा जोड, दुर्गममा अनिच्छुक
काठमाडौँ । हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् ।
लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू...
मल र बीउ उपलब्ध गराउनेलाई भोट !
रुपेन्देही । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।
क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको...
राक्सिराङमा काङ्ग्रेस परित्याग गरि दर्जनौं एमाले प्रवेश
राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६ को सिलिङ्गेमा नेकपा एमालेद्वारा आयोजित वडा नं.६र७ को संयुक्त चुनावी भेलामा नेपाली काङ्ग्रेसका गाउँका पुराना नेता प्रताप सिंह स्याङ्तान र काङ्ग्रेस जुरेथुम टोल बिकासका सभापति...
प्रचण्ड भन्छन् “हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको...
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान...
एक गाग्री पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने
गुल्मी । गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक बिहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छन् । उनी विगत १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक...
माझी समुदायमा उम्मेदवार थापा
मनहरी । मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि नेकपा एमाले बाट मकवानपुर क्षेत्र नं. २ ख बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार लाल बहादुर थापाले मतदातालाई झुठो आश्वासन नदिने र जिते पछि सबैको...
भारतबाट आएकै दिन श्रीमान् खोसिए
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर...
समाजको असमान्तालाई अन्त्य गर्न हाम्रो एकता हो, ढुक्कले भोट गर्नुहोस् – महेन्द्र केसी
रुकुम । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर "क" का बाम-लोकतान्त्रिक गठबन्धनका प्रत्येक्षतर्फका साझा उम्मेदवार महेन्द्र केसी "पारसमनि"ले समाजमा भएको असमान्तालाई अन्त गर्न सबै एक भएको बताएका छन् ।
रुकुम...
भूकम्पले डोटीमा ६ जनाको मृत्यु
काठमाडौं । गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।
भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको...
अर्थमन्त्री जनार्दन शर्माद्धारा रुकुमको डिग्रे मेला अवलोकन
विपेन उलङगे, रुकुम । अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकर"ले रुकुमको प्रसिद्ध धार्मिक स्थलमा लाग्ने डिग्रे मेलाको अवलोकन गरेका छन् । मंगलबार मन्त्री शर्माले मुसिकोट नगरपालि-५ थर्पु स्थित डिग्रे साईकुमारी मन्दिर परिसरमा लाग्ने मेलाको अवलोकन गरेका...