निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईयाे

काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना  दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ। भारतीय समयअनुसार शुक्रबार  बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका...

मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने

क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ । त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल...

५५ मुलुकबाट नेपाल आउन नपाउने , जहा हुनुहुन्छ त्यहीँ बस्नुहाेस:सरकार

काठमाडौं । सरकारले कोरोना भाइरस राेकथाम प्रयास अन्तर्गत युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेकाे छ । राेक लगाएका मुलुकहरुबाट जोसुकै नागरिक नेपालमा आउन नपाउने पनि...

सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक

काठमाडौं । सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक लगाएकाे छ । त्यस्तै सरकारले फुटसल खेल्न पनि प्रतिबन्ध गरेकाे छ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन कडा किसिमकाे कदम चालेकाे हाे...

मलेसिया आवगमन नियन्त्रण बारे मलेसियामा रहने नेपालीले जान्नुपर्ने कुराे

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रण गर्न मलेसियालाई मार्च-१८ देखि सम्म बन्द गरेकाे छ ।उक्त अावागमन नियन्त्रण निर्देशन बारे मलेसियाका लागि नेपाली दुताबास मलेसियाले बिभिन्न कुराहरुकाे जानकारी दिएकाे छ...

मास्क र सेनिटाईजर सहित ३ जना पक्राउ

काठमाडौं, ६ चैत । कोरोना महामारीको संक्रमणसँगै कालाबजारीहरुके बिगबिगी सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मास्क ११ हजार ४ सय...

काेराेना प्रभाव : प्रचण्डले भेटघाट नगर्ने

काठमाडौं । कोरोना भाइरस (कोविड–१९) विश्वभर माहामारीका रुपमा फैलिन थालेको छ । छिमेकी राष्ट्र भारतमा समेत कोरोना संक्रमित भेटिन थालेपछि नेपालमा उच्च संक्रमणको जोखिम बढेकाले नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सरकारले एसईई र...

घाईते विशाल लाई तामाङ कलाकार संघ मलेसियाको करिब ७७ हजार रुपैयाँ सहयोग

क्वालालम्पुर । खुट्टामा गम्भीर चाेट लागि खाईते भएका विशाल स्याङतानलाई नेपाल तामाङ कलाकार संघ मलेसियाले अार्थिक सहयोग गरेकाे । गत फेब्रुअरीमा बाथरुम जादै गर्दा लडेर खुट्टामा गम्भिर चाेट लागि खुट्टा नसा समेत चुडिएपछि उपचारत...

राजपाको  अध्यक्ष मण्डल संयाेजकमा सरतसिङ भण्डारी

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा)को  अध्यक्ष मण्डल संयाेजक सरतसिङ भण्डारी चयन भएका छन । राजपाकाे मंगलबार बसेको बैठकको निर्णयबाट राजपा नेपालको अध्यक्षमण्डलका संयोजकमा शरतसिंह भण्डारी चुनिएका हुन । राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय...

मलेसियामा काेराेना संक्रमण धार्मिक सम्मेलनबाट फैलिएकाे आशंका

क्वालालम्पुर । मलेसियामा नोबेल कोरोना भाईरसको संक्रमाण क्वालालम्पुरमा अवस्थित श्री पेटलिंग मस्जिद तब्लिग सम्मेलनबाट फैलिएको अनुमान गरिएको छ । हालसम्म भेटिएका संक्रमित मध्ये अधिकांस उक्त सम्मेलनमा सहभागीहरु नै रहेको पुष्टि भएको छ । आज भेटिएका...