नेमकिपाका काे नक्कली लेटर प्याड र छाप बनाई दुरुपयोग गर्ने पक्राउ
भक्तपु । मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटी मंगलबार राति पक्राउ परेका छन् ।
नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली...
फेरि १० लाख माक्स सहित गाेरखाका युवराज न्याैपाने पक्राउ
काठमाडौ । काठमाडौंकाे स्वयम्भू स्थित सानो भर्यााङबाट फेरि १० लाख मास्क बरामद गरिएकाे छ । कोरोना भाइरसको सन्त्रासका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै प्रहरीले राजधानीमा देखाएकाे तदारुकताले फेरि पनि मास्क कालाेबजारि सहित मास्क...
मेडिकल काउन्सिलको लाईसेन्स परिक्षा रद्ध , शल्यक्रिया नगर्न अस्पतालहरुलाई सुझाव
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा स्थगित गर्ने निर्णय गरेकाेछ । यसअघि काउन्सिलले चैत्र ८गते परिक्षा मिति ताेकेकाे थियाे ।
साथै काउन्सिलकाे पूर्ण बैठकले अत्यावश्यक बाहेकका शल्यक्रिया...
कृतिम अभाव सिर्जना गरेकाे पाईए ११३७ फाेन गर्नुहाेस , दुई कालाेबजारिलाई दुई लाखका दरले...
काठमाडौं । कालाबजारि गर्ने दुईजनालाई जनही दुईलाखकाे दर जरिवा गराईएकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई कालोबजारी विक्रेतालाई कारबाही गरेकाे हाे ।
बिभागले टिकाभैरव...
काठमाडौंमा फिल्मी शैलीमा दिसै नगद तथा गरगहना चाेरि
काठमाडौं । काठमाडौंमा फिल्मी शैलीमा दिसै नगद तथा गरगहना चाेरि भएकाे छ । करिब करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हाे ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास डेरा गरी बस्ने...
मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द
क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन ।
मलेसियामा दिनदिनै सयौंको...
मलेसियामा रहेका विदेशी श्रमिकलाई पनि स्थानीय सरह काेराेना उपचार सेवा
काठमाडौं । मलेसियामा काेराेना भाईरस (काेभिड-१९ काे) संक्रमण बढेपछि त्यहाँको सरकाले सम्पूर्ण विदेशी कामदारलाई पनि स्थानीय सरह उपचार सेवा प्रदान गर्ने भएकाे छ । याे सुबिधा करिब ५ लाख नेपाली श्रमिकले पनि पनि उपयोग...
मलेसियामा काेराेनाका कारण मृत्यु हुने २ पुगे, आज मात्रै संक्रमितकाे सङ्ख्या १०७
क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस (काेभिड-१९) का कारण अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ । अाज मङगलबार मात्रै संक्रमितकाे सङ्ख्या १०७ जना थपिएका छन ।
मलेसियामा काेराेना संक्रमितकाे सङ्ख्या थपिएर हालसम्म जम्मा ६ सय ७३...
बारामा प्रहरीद्धारा घरेलु मदिरा नष्ट
बारा । बारामा प्रहरीले करिब ३१ सय बढि घरेलुु मदिरा नष्ट गरेकाे छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका लगायतका स्थानहरूमा घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टीबाट उक्त मदिरा प्रहरीले...
आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित सेनापति पक्राउ
काठमाडौं । विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित भारत मेन्दीपुर कलकत्ता दासपुर थाना घर भएका ४५ वर्षीय आशुतोष सेनापतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगा...