खानेपानीमन्त्री बिना मगरद्धारा सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाकाे निरिक्षेण

काठमाडौँ । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर...

श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन

काठमाडौं, ३० फागुन । नेपाल सरकारले कोभिड–१९ (कोरोना) भाइसका वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । बिहीबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले...

पर्सा, स्याङ्जा, माेरङमा आगलागि हुदा ठूलो मात्रामा क्षेती

  काठमाडौं । पर्सा जिल्लाकाे बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी स्थित गौरी हजाराको घरमा विद्युत सर्ट भई आगलागि हुदा ३ लाख ५० रुपैया बराबरको क्षेती भएकाे छ । बिहीबार दिउँसो भएकाे आगलागी हुँदा सोही ठाउँ बस्ने शंकर हजाराको...

क्यानडेली प्रधानमन्त्री श्रीमतीसहित क्वारेन्टाइनमा

काााठमाडौं । ठक्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार...

२०६२ मा हत्या गरि फरार रहेका दुईजना पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी डिमन बस्ने सुकदेव यादव र बिनोद कुमार यादव बिहीबार बिहान पक्राउ परेका छन् । २०६२ असोज १७ गते सोही ठाउँका दिलिप कुमार यादवको गोली प्रहार गरी हत्या...

एनआरएनले जाेरपाटिमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गर्ने

काठमाडौ ।  शहरीकरण तीव्र भएपछि गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गरिने भएको छ । राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्...

मध्य र पश्चिमका धेरै स्थानमा मेघगर्जन, हावा हुरी र चट्याङसहित पानी पर्ने

  काठमाडौं । पश्चिमी न्युन चापिय प्रणालीका कारण प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारणआज दिउँसो मध्य र पश्चिमका धेरै जसो स्थानमा पानी पर्ने संभावना छ। मध्य र पश्चिमका धेरैजसो स्थानमा मेघ गर्जन, हावा हुरी र चट्याङसहित...

उदयपुरबाट बालिकासहित १४ जना विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । उदयपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना  नेता कार्यकर्ता पक्राउ परेका छन् । उनिहरु धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेकाे बताएको छ । उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै...

काेराेना प्रकाेप चीनबाट टर्दै विश्वव्यापी फैलिदै

बेइजिङ।  चीन कोरोना भाइरस(कोभिड–१९) को उच्च जाेखिमबाट टरेकाे चीनले  जनाएको छ । चीनमा नयाँ संक्रमित नभेटिएकाे र संक्रमितकाे सफल उपचार हुदै गएकाेले जाेखिम कम भएकाे बताएको हाे । बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी...

पाल्पामा भ्यान दुर्घटना हुदा ६ जना घाईते

पाल्पा । पाल्पामा  भ्यान दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् । पाल्पाको  बगनाँसकाली ९ चाप्पानी झिरभञ्याङ्गमा लु१ज २५३९ नम्बरकाे भ्यमन दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते  हरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा...