विरोध खतिवडामाथि हातपात
हेटौँडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका...
प्रचण्ड आज कर्णालीका तीन जिल्लामा
कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । मंगलबार कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने...
कतारद्धारा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी
एजेन्सी । कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन ।
भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि...
सुर्खेतका २० मतदानस्थल अति संवेदनशील
काठमाडौं । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् ।
समितिका अनुसार ८६ संवेदनशील र ३३ कम...
आयातीत गरेर खाने अवस्थाको अन्त गर्ने अभियानमा छु – अर्थमन्त्री शर्मा
विपेन उलङगे, रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव, अर्थमन्त्री तथा रुकुम पश्चिमका बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार जनार्दन शर्मा "प्रभाकर"ले आयातीत गरेर खाने अवस्थाको अन्त गर्दै उत्पादनसिल कार्यमा लगेर देशलाई उत्पादनमुखी...
नेता शाहद्धारा रुकुमका काङ्ग्रेस नेता कार्यकर्तालाई चुनावीसभामा सहभागी हुन निर्देशन
रुकुम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले रुकुममा हुने बाम-लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रममा भाग लिने काङ्ग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आईतवार जिल्लाको त्रिवेणी गाउँपालिका स्थित सिम्रुतुमा सम्पन्न...
२ अर्ब रुपैयाँको हतियार किन्दै सेना
काठमाडौं । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ।
यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार...
काठमाडौंबाट रुकुम जादै गरेको यात्रुवाहक बस दुर्घटना हुदा १९ जना घाइते
काठमाडौं । काठमाडौंबाट रुकुम जादै गरेको यात्रुवाहक बस शनिबार साँझ त्रिशूली नदी किनारमा खसेको छ । बा ४ ख ५७९० न.को यात्रुबाहक बस सडकबाट अन्दाजी २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेर दुर्घटना भएको...
अर्थमन्त्री जनार्दन शर्माको चुनावी सभामा रुकुमका नेताहरू कसले के भने?
जनताको चाहना,आवश्यकता अनुसार र पार्टीको निर्णय अनुसार मेरो चौथोपटक उम्मेदवार हो - अर्थमन्त्री शर्मा
काङ्ग्रेस कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवार तारक केसीलाई कारबाही गरिन्छ - मानबहादुर नेपाली
माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु...
माओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई भोट माग्दैछु : काङ्ग्रेस नेता शाह
रुकुम पश्चिम । नेपाली काङ्ग्रेसका नेता, पूर्वराज्यमन्त्री तथा रुकुम पश्चिमका बाम-लोकतान्त्रिक गठबन्धनका संयोजक गोपालजिजङ्ग शाहले विगतमाओवादीले लगाएको कालोमोसो र जुत्ताको माला बिर्सिएर माओवादीलाई नै भोट माग्न आएको बताएका छन् । रुकुम पश्चिमकबध बाम-लोकतान्त्रिक गठबन्धनको...