कोरोना संक्रमण ,आत्तिनु पर्दैन : डाक्टर रवीन्द्र पाण्डे
-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ
अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ | कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन | कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक...
संयाेजन समितिकाे दुई दिने आम हडताल गर्ने घोषणा
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूहरुकाे राखेका मागहरु सरकारले बेवास्ता गरेकाे भन्दै दुई दिने अाम हडताल गर्ने घोषणा गरेको छ।
यस अघि सरकारसँग माेर्चाले १४ बुँदे माग राख्दै पूरा नगरे अान्दोलन...
प्रधानमन्त्री ओलीलाई मृगौला दिने महिला काे हुन ?
काठमाडौ । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण लागि सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन । प्रधानमन्त्री अाेलीकाे बुधबार मृगौला प्रत्यारोपण गरिने समय गरिने भएकाे हाे ।
साथै प्रधानमन्त्री ओलीलाई मृगौला दिन लागेकी...
नेपाली दुतावास मलेसियाले पेनाङ राज्यमा पनि कन्सुलर सेवा दिने
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च ८ तारीखमा मलेसियाकाे पेनाङ राज्यमा कन्सुलर सेवा दिने भएकाे छ ।
पेनाङकाे जलान बारु, बन्दार पेराई जया स्थित ईक्साेरा होटेलमा कन्सुलर सेवा दिने दुतावासले एक सुचना...
चीनको हुबेई प्रान्तबाट उद्दार गरेर खरीपाटी क्वारेन्टाइनमा राखिएका नेपाली आज घर जादै
काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन ।
चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १६ औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा...
गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालयमा गैरसकारी विधेयक दर्ता
काठमाडौ । पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेकपा सांसद शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन्। सांसद तामाङले संसद सचिवालय विधेयक शाखामा उक्त बिधेयक दर्ता गराएका हुन्।
गाँजाको क्षेत्र...
तिब्बतबाट भागेका एक युवा गम्भिर बिरामी परेपछि काेराेना संक्रमनकाे आशंका
हुम्ला । तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक युवक गम्भीर बिरामी परेका छन् । घर फर्किने क्रममा सिमकोट गाउँपालिका–३ लिमटाङका २७ वर्षीय युवक बिरामी परेका हुन् । उनलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण...
सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ
काठमाडौँ । कोरोना भाइरसको जटिलतालाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरिएकाे स्राेतले बताएको छ ।
बैठकमा प्रधानमन्त्री...
प्रचण्डले वर्गसंघर्षको कुराले आक्रोशित बनायाे अननि जुत्ता प्रहार गरे: तिरुवा
काठमाडौं । राष्ट्रियसभामा आयोजित एक कार्यक्रमकै बीच प्रचण्डलाई जुत्ता हानेका रतन तिरुवाले अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले वर्गसंघर्षको कुरा गरेकाेले आफूलाई आक्रोशित बनाएको बताएका छन् ।
आइतबार राष्ट्रियसभामा भरत महाेन अधिकारि...
बुढासुब्बा गोल्डकपको उपाधि फेरि मनाङ मर्स्याङ्दीकाे पाेल्टामा
धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि फेरि एकपटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई ३-१ गोल अन्तरले हराउँदै मनाङगले उपाधि जितेको हो ।
जितसँगै मनांगले नगद १० लाख रुपैयाँ...