ट्रम्प भ्रमणकै क्रममा दिल्लीमा हिंसा भड्किँदा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु
काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु...
भुक्तानी पाउन सेनाकाे हेडक्वाटर अगाडि धर्ना
काठमाडौँ । काठमाडौं भद्रकाली स्थित नेपाली सेनाको मुख्यालय अगाडि सेनाको निर्माण कार्यमा संलग्न ठेकेदार, सप्लायर्स र मजदुरहरुले धर्ना दिएका छन । उनीहरुले सहज तवरले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका हुन।
मंगलबार बिहानबाट धर्ना दिन...
मगर स्थापना दिवसको अवसरमा पाल्पामा सार्वजनिक विदा
पल्पा । फागुन १५ मा परेकाे मगर स्थापना दिवसको अवसरमा पाल्पाका ४ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् ।
३८ औ मगर स्थापना दिवसको अवसरमा पाल्पाका रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका र माथागढी गाउँपालिकाले...
अमेरिकी राष्ट्रपति ट्रम्प दिल्लीमा
दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा हुनेछन । दिल्लीमा ट्रम्पकाे लागि भारी सुरक्षा व्यवस्था गरिएको छ । जसले ट्राफिकमा असर पार्ने बताएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पहिलो भ्रमण हाे । ट्रम्प मंगलबार...
चाेरिका तीन माेटरसाईकल सहित नारायण चाैधरि पक्राउ
फागुन । चोरीका ३ वटा मोटरसाइकल सहित कोल्हवी नगरपालिका–६ बस्ने नारायण चौधरीलाई सोही नगरपालिका–५ बाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
चोरीको मोटरसाइकल खरिद विक्री हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले...
जनसम्पर्क समिति अध्यक्षलाई देउवाकाे काेराेना भाईरस सर्तकता पत्र
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि...
नेपाली दुतावास मलेसियाले जाेरबारुमा कन्सुलर सेवा दिने
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च १ तारीखमा मलेसियाकाे जोहोरबारु राज्यमा कन्सुलर सेवा दिने भएकाे छ ।
जाेहाेरबारु स्थित बागुस सिटि होटेलमा कन्सुलर सेवा दिने दुतावासले हिमाल टाईम्सलाई बताएको छ । क्वालालम्पुर...
गाडीको ठक्करबाट एकजनाकाे मृत्यु , सडक अबरुद्ध हुदा उपप्रधानमन्त्री पनि राेकिए
सिन्धुली । सिन्धुलीको बिपि राजमार्गमा गाडीले ठक्कर ५० बर्षिया नन्दलाल श्रेष्ठको मृत्यु भएकाे छ । सिन्धुलीको गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हाे ।
ठक्कर...
मलेसियाका प्रधानमन्त्री माेहम्माेद महाथिरले दिए राजिनामा
क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री डाक्टर मोहम्मद महाथिरले राजीनामा दिएका छन् । महाथिरले क्वालालम्पुरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन ।
मलेसियाका राजा सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएकाे उनले टिवीट पनि गरेका छन...
अमेरिकी राष्ट्रपति ट्रम्प आज भारत भ्रमणमा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आजदेखि दुई दिने भारत भ्रमण गदै छन्।
अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो पटक भारत भ्रमणमा आउने भएपछि भारतले भव्य तयारी गरेको छ। ट्रम्प पहिलो दिन आज गुजरातको अहमदाबाद जाने र...