एमाले उम्मेदवार कोमल वलीको चुनावी भेलामा विद्यार्थी

दाङ । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् । निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा...

माझी बस्ती : जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

ढोरपाटन । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न...

एमालेले जनमतको अपमान गरेको छ : मन्त्री चौधरी

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् । सत्ता गठबन्धनले आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘नयाँ...

राक्सिराङको महिला मुक्ति बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सप्पन्न

सरिखेत । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ३ को महिला मुक्ति बचत तथा ऋण सहकारी संस्थाको १५ साधारण सभा सप्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष सितामाया सिन्तानको सभाध्यक्षता गाउँ पालिका अध्यक्ष राज कुमार मल्लको...

बिगतको नेतृत्व जस्तै जितेपछि हराउदिन म सधैं मतदातासँग हुन्छु – उम्मेदवार थापा

मनहरी । मंसिर ४ मा हुन गईरहेको आसन्न निर्वाचनको लागि मकवानपुर जिल्ला क्षेत्र नं. २ ख का उम्मेदवार लाल बहादुर थापाले आफुले जिते बिगतको नेतृत्व जस्तै जितेपछि अनुहार नदेखाउने नभई सधै मतदाताको सम्पर्कमा रहने...

कर्णालीको ‘भाइरल’ पुलको व्यथा

काठमाडौं । आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै...

नारायणीमा डुंगा पल्टिदा तीनको मृत्यु

काठमाडौं । पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् । डुंगा पल्टिदा...

सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

काठमाडौं । बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त...

एक करोड थान मतपत्र छाप्न बाँकी

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ । दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक...

मलेसियामा “किराँत याक्थुङ चुम्लुङ मलेसिया”को देउसीभैलो कार्यक्रम

काठमाडौं । मलेसियामा "किराँत याक्थुङ चुम्लुङ मलेसिया"को देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । तिहारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुर आसपासमा संस्थाले देउसीभैलो कार्यक्रम गरेको हो । देउसीभैलोबाट संस्थाले ६ हजार ६०० रिङ्गेट झन्डै १ लाख ८५...