३७ सय यात्री बाेकेकाे क्रुज भित्र संक्रमितको सङ्ख्या ६१ पुग्याे

काठमाडौ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जापानले दुई हप्तादेखि योकोकामा छोडिएको क्रुज भित्र थप ६१ जनामा संक्रमन देखिएकाे छ । योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको डायमण्ड प्रिन्सेस क्रुजले ३७...

नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियामा रमेश तिवारी

क्वालालम्पुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे प्रवास समन्वय कमिटी मलेसियाकाे गठन भएकाे छ । रमेशप्रसाद तिवारीकाे नेतृत्वमा ३५ सदस्य कमिटी गठन भएकाे हाे । तत्कालीन माअाेवादि केन्द्र समर्पित जनप्रगतिशिल मञ्च मलेसिया र ऐमाले समर्पित प्रवासी...

कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेलाई कारवाही

काठमाडौं । सरकारले कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेहरुलाई बल्ल कारवाही गर्न तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले सिन्डिकेट गरेर कुखुराको मूल्य दोब्बर बनाउन नेतृत्व गर्नेहरुलाई कारवाही...

निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गर्ने पर्याप्त आधार छ : गगन थापा

काठमाडौ । वालुवाटार जग्गा प्रकरण बारे काङ्ग्रेस नेता गगन थापाले अाफ्नाे धारण सार्वजनिक गरेका छन । उनले फेसबुकमा लामाे स्टाटस लेख्दै अाफ्नाे धारण सार्वजनिक गरेका हुन । उनले लेखेका छन ू निर्दोष कहिल्यै पनि दण्डित...

मलेसिया जाने श्रमिक ठगि र मागपत्र ठगिबारे केहाे ?

लामाे समयपछि मलेसिया खुलेकाे छ । नेपाल सरकार र मलेसिया सरकारकाे सहमति अनुसार नेपालबाट मलेसिया अाउन चाहाने श्रमिकले सुन्य लागतमा मलेसिया अाउन पाउछन । तर मलेसिया आउदा श्रमिकले लाखौं तिर्नु परेकाे छ । तेसाेत...

चीबाट नेपाली डाक्टरको आग्रह– एक साता पर्खौं, अफवाह नफैलाऔं , नेपाल फर्किदा विमानै संक्रमण...

मेडिकल रिसर्चर डा. रमेश आचार्य म अहिले चीनको वुहान प्रान्तको तोङसेकु जिल्लामा छु । १३ दिनदेखि म बसेको घरबाट बाहिर निस्केको छैन अथवा बाहिर निस्कन दिइएको छैन । २ महिनाअघि बिभिन्न बैठक र कामका सिलसिलामा...

लिखु हाईड्राेमा १४ बुद्धे माग सहित स्थानीयकाे अबरोध

विपेन उलङगे  काठमाडौ । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थानीयले टप्प पारेका छन । भारतीय व्यापारीक घराना दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना स्थानीय बासिन्दाले ठप्प पारेका हुन...

नेकपा अध्यक्ष प्रचण्ड’ र बेलायती राजदूत निकोला बिच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन्। प्रचण्ड निवास खुमलटारमा बिहिवार बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको...

सांसद गच्छदारकाे पद चट, भाटभटेनी सञ्चालक गुरुङलाई ५० कराेड बिगाे दावी

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । मुद्दा दायर भएपछि गच्छदारकाे स्वतह सांसद पद निलम्बनमा परेकाे छ । अदालतमा दायर भएकाे...

बैतडीका रमेश चन्द्र असक्त हुदा पनि मलेसियाबाट घर फर्कन पाएनन

हिटास क्वालालम्पुर । बैतडी जिल्ला पाटन नगरपालिका ७ का रमेश चन्द्र यतिबेला मलेसियामा अलपत्र परेका छन । केहि समय पहिले रोजगारीका लागि मलेशिया आइपुगेका रमेशका एकाएक दुबै हात नचल्दा असक्त बने तर उनी घर फर्कन...