एमसिसि पास गर्ने नगर्ने बारे गठित नेकपा कार्यदलकाे बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी० अध्ययन गर्न गठित कार्दलकाे बैठक बसिरहेको छ। उक्त कार्यदल वरिष्ठ नेता झलनाथ खनाल संयोजक गरेको तीन सदस्यीय कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल...

सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे  सरुवा गय्राे

काठमाडौं । सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे  सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालय मातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएकाे छ । त्यस्तै गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ ,

ऐजेन्सि बेइजिङ ।  वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य...

हिमाल टाईम्स डटकमकाे मलेसियामा उद्घाटन , हामि श्रमिकको हितमा काम गर्नेछौं

हिमाल टाईम्स नेपालको परिवेशमा सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । अन्य मुलुकको तुलनामा सुस्त गतिले भएपनि नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगती भएको सत्य हो । विश्वबजारमा...

हिमाल टाईम्सकाे मलेसियामा उद्घाटन

  मलेसिया । हिमाल टाईम्स डटकमकाे मलेसियामा उद्घाटन गरिएकाे छ । हिमाल टाईम्स डटकम र हिमालटाईम्स टिभिकाे मलेसियाको क्वालालम्पुर स्थित एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे हाे । मलेसिया स्थित बिभिन्न संघ सस्था , पत्रकार , श्रमिक...

प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडौ  । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । घूसको रकमसहित पाैडेल पक्राउ परेका हुन। पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले...

बक्यौता नतिर्ने र फ्रिक्वेन्सी होल्ड गर्ने तर प्रयोग नगर्नेकाे जफत

काठमाडौं । लाइसेन्स लिएर फ्रिक्वेन्सी होल्ड गर्ने र प्रयोग नगर्ने दुरसञ्चार प्रदायक कम्पनीहरुबाट फ्रिक्वेन्सी जफत गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएकाे छ । समितिले नेपाल दुरसञ्चार प्राधिकरणलाई यस्तो निर्देशन दिएको हाे । संघीय संसद अन्तर्गतको...

नेकपा बैठकमा उठेका प्रश्नै-प्रश्नको चाङमाथि आज नेतृत्वले जवाफ दिदै

काठमाडौं ।  सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक...

आजका पत्रपत्रिका फ्रन्ट पेज

आजका पत्रपत्रिका फ्रन्ट पेज photo :onlinekhabar

थरुहट, थारुवान मोर्चाले आमरण अनसन बस्ने

कैलाली  । थरुहट थारुवान मोर्चाले फागुन १ गतेदेखि धनगढीमा आमरण अनसन बस्ने घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेता लक्ष्मण थारुले आफ्नो नेतृत्वमा आमरण अनशनमा सुरु हुने जानकारी   दिए । मोर्चाले...