राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

काठमाडौं। बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ। मंगलबार बेलायती संसद् भवनमा भएको उक्त भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको...

आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन...

मलेसियामा सम्पन्न पाँचौं सुम्निमा रिया आईएमई गोल्डकपको उपाधि आयोजकलाई

मलेसिया । मलेसियाको इपो पेराकमा सुम्निमा युनाईटेड फुटबल क्लबको आयोजनामा सम्पन्न पाँचौं सुम्निमा रिया आईएमई गोल्डकपको उपाधि आयोजक टिमले जितेको छ । दिपावलीको अवसरमा अकटोबर २३/१४ तारीख गोल्डकप प्रतियोगिता भएको थियो । फाईनल खेल आयोजक...

मकवानपुरमा एमाले उम्मेदवारहरु गाउँ गाउँमा

सविन लोप्चन तामाङ हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार महेश बर्तौला र प्रदेश सभा सदस्य उम्मेदवार लाल बहादुर थापा गाउँ पुगि रहेका छन् । नेताहरुले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरको पहाडी...

पाँचौं सुम्निमा रिया आईएमई गोल्डकप सुरु: प्रतियोगितामा १२ टिम सहभागी

मलेसिया । पाँचौं सुम्निमा रिया आईएमई गोल्डकप अक्टोबर २३ तारीखबाट शुरुवात भएकोछ । नकआउट चरणको ए र बि समुहमा बिभाजन गरि खेल १२ टिम बिच प्रतिस्पर्धा भईरहेको छ । २३ र २४ तारीख हुने गोल्डकप...

एक लाख राशिको “राइजिंग कप”को उपाधि त्रिवेणी-४ लाई

रुकुम । रुकुम पश्चिमको त्रिवेणी -९ मा आयोजित खुला भलिबल प्रतियोगिताको "राइजिंग कप"को उपाधि रुकुम को त्रिवेणी-४ ले हात पारेको छ । द राइजिङ यूवा क्लब त्रिवेणी गाउंपालिका वडा नंम्बर ९ द्धारा आयोजित एक...

बाम लोकतान्त्रिक गठबन्धन अझै लामो समय सम्म रहनु पर्छ : कुमारी मोक्तान

हेटौडा । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ (क) का उम्मेदवार कुमारी मोक्तानले हालको गठबन्धन संविधानको कार्यन्वयन र रक्षाको लागि अझै लामो समयसम्म गठबन्धन हुन जरुरी रहेको बताएकी छन् । हेटौडामा...

भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना

एजेन्सी । भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो । भारतको नियामक निकायका...

विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?

विपेन उलङगे काठमाडौं । आप्रवासी श्रमिकहरुको लागि वैदेशिक रोजगार विभागले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजनामा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो...

फेसबुकले नेपालमा गर्दैछ निर्वाचन सामग्री अनुगमन

काठमाडौं । आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग...