मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द
काठमाडाैं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द भएकाे छ । मुसर्रफलाई देशद्रोहको आरोपमा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाईएकाे गैरकानुनी भन्दै पाकिस्तानको लाहोर हाइकोर्टले विशेष अादलत भंग गरेको हाे ।
यससँगै मुसर्रफलाई...
सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे शहरी विकास मन्त्रालय पनि सम्हाले
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे अब देखि शहरि बिकास मन्त्रालय पनि सम्हालेका छन ।
साेम्बार देखि मन्त्री बांस्काेेेेेेटाले शहरी मन्त्रालयको विभागीय मन्त्रीको पद बहालीका लागि मन्त्रालय पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद...
फिलिपिन्समा शक्तिशाली ज्वालामुखि
फिलिपिन्स । राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानीबाट ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी भएकाे हाे ।
फेरि पनि खतरनाक बिस्फोट हुने आशंका रहेकाे भनदै वरिपरिका बासिन्दालाई जान बिज्ञकाे...
प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा तोकियाे
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र जामाकरण बाग्मती तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे ।
त्यस्तै...
प्रदेश ३ को राजधानी हेटौंडा तोकियाे
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे ।
प्रस्तावको पक्षमा १ सय...
दिलिपलाई पर्यावरण सहिद घाेषणा गर्न माग
काठमाडौँ — खोला उत्खनन् बिरुद्ध लागेकाे भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई ुपर्यावरण सहिदु घोषणा गर्नुपर्ने माग गरिएकाे छ ।
वातवारण संरक्षण अभियान्ताहरुले सरकारले दिलिपलाई पर्यावरणसहिद घाेषना गर्नु पर्ने माग गरेका हुन ।
शनिबार...
प्रदेश ३ काे राजधानी र नामाकरणकाे लागि आईतबार मतदान हुने
हेटौंडा । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ ।
स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६...
सुत्केरीको मृत्यु भएपछि अस्पतालमा आफन्तकाे तोडफोड
काठमाडौं- जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।
भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु स्वस्थ रहे...