ब्यराेजगार हुनुकाे फाईदा उठाउदै चर्काे कमिसन लिन्छ पठाओ : राईडर

विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । राईड सेररिङ कम्पनी पाठओ प्राईभेट नेपालले राईडर ९बाईक चालक० र पेसेन्जरहरुलाई ठगि गरिरहेकाे सामाजिक सञ्जालमा यत्रतत्र गुनासाे देखिन्छन् । बिशेषत पेसेन्जर भन्दा राईडरहरु पठाओ प्रति असुन्तष्ट देखिन्छन । पठाआेले...

तनहुँमा बस दुर्घटना हुदा २ कमे मृत्युु , १७ घाईते

हिमाल टाईम्स तनहुँ। तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित...

खोला उत्खननको विरोधी गर्न गएका युवकलाई टिप्परले किचेर हत्या

जनकपुरधाम : खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै...

नेपाली पत्रपत्रिका फ्रन्टमा

आज पत्रपत्रिका

कर्णाली प्रदेशकाे बैठक काठमाडौंमा बस्दै

काठमाडौ – कर्णाली प्रदेश योजना आयोगको बैठक शुक्रबार काठमाडौंमा बस्दै छ। कर्णालीमा बैठक बस्दा धेरै खर्च हुने हुनेदेखिए पछि बैठक काठमाडौंमा बस्न लागेको बताएको छ । अायाेगका ११ सदस्य मध्य ३ सदस्यमात्रै कर्णाली भएपछि बांकी...

आाजका पत्रपत्रिका

आजका पत्रपत्रिकाका फ्रन्ट पेज

१ सय २२ जना चिनियाँ नागरिकलाई आज देशनिकाला गरिदै

काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो। नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १...

मुग्लिन – नारायणगढ सडक खण्ड २४ गते सम्म दिउँसो बन्द हुने

चितवन । नारायणगढ–नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै थप दुई दिन अर्थात् पुस २४ सम्म सडक बन्दा रहने जनाइएको छ। मुग्लिन सडकखण्डको पहिरो रोकथामको कामका लागि दुईपटक मिति थप्दा पनि  काम नसकिदा पुनः सडक...

अष्ट्रेलियामा नेपाल भ्रमण बर्ष २०२० काे सुभआरम्भमा पर्यटन मन्त्री

सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर...

नेपालमा सामाजिक सञ्जाल फेसबुक ,युटुब जस्ता प्रतिबन्ध हुन्छन त?

हिमालटाईम्स काठमाडौं – युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरु नेपालमा बन्द हुने सम्भावना रहेकाेछ । अस्ति भर्खरै संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता...