राष्ट्रपति पौडेलद्वारा ७६ को उपधारा २ बामोजिम सरकार गठनको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्।
राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्।
धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा...
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्
काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन ।
प्रहरीका अनुसार आज बिहान ३...
पहिरोमा बेपता गणपती डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक
सञ्जय मिश्रा, रौतहट । काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ।
काठमाडौं बाट...
त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी
काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ ।
प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका...
पहिरोले बगाएका दुई बस त्रिशूलीमा खसे, खोजी कार्य जारी
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएका छन् । प्रहरीले दुवै बसमा ५० भन्दा बढी यात्रु रहेको अनुमान गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको...
बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११...
बुद्ध जयन्ती कार्यक्रममा सहयोग गर्नेहरु सम्मानित
२५६८ औं बुद्ध जयन्ती (वेशाक डे) कार्यक्रम आयोजक समिति तथा नेपाल राजदुतावासले सहयोगिहरुलाई सम्मानित गरेको छ ।
यहि मे २२ तारिख सम्पन्न कान्डिया हल ब्रिकफिल्डमा औपचारिक कार्यक्रम र त्यसपछि रथ यात्रा कार्यक्रममा सहयोगि भूमिका खेलेका...
मलेसियामा बुद्ध जयन्ती भब्यताको साथ मनाइयो
क्वालालम्पुर । मलेसियको राजधानी क्वालालम्पुरको ब्रीक्फिल स्थित काण्डिया हलमा नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ,नेपाल आदिवासी जनजाती महासंघ लगायत मलेसियामा क्रीयाशिल संग्ज संस्थाको समन्वयमा शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाख डे)का...
नेपाल आदिवासी जनजाति महासंघमा पदपूर्ति
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले रिक्त पदहरुमा पदपूर्ति गरेको छ ।
यहि आइतबार अर्थात १८ मेका दिन महासंघको कार्यालयमा एक कार्यक्रम बिच अधिवेशनताका र बिचमा रिक्त भएका पदहरुमा महासंघले पदपूर्ति गरेको हो । महासंघको उपाध्यक्षमा...
जीबी राईको पासपोर्ट रद्द गर्न कास्की अदालतद्वारा अस्वीकार
पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८ मा...