रसियन आर्मी बन्ने प्रक्रिया के थियो ?

काठमाडौं । नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राखेर काम गर्छन् भन्ने उदाहरण धैरै थिए, त्यसमा थपियो रुसी सेनामा भर्ती पनि। विभिन्न प्रलोभनमा अबैध बाटो हुँदै रुसी सेना लागेर युक्रेनसँगको युद्धमा...

इराकमा बेचिए सात नेपाली चेली

काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा...

‘भुटी दिदी’लाई ७३ वर्षमा नागरिकता

बझाङ । बझाङको काँडा गाउँमा दर्जनभन्दा बढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एक जना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी । हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटी दिदीका सात दशक काँडामा लेकबेँसी गर्दै...

मुग्लिन पोखरा सडक : नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र

दमौली । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र गरिएको हो । पूर्वी खण्डका...

रास्वपाको नेपाली सम्पर्क विभाग मलेसियाको नयाँ कमिटी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग मलेसिया गठन गरिएको छ । रास्वपा सभापति रबि लामिछानेको उपस्थितिमा औपचारिक रुपमा समिति गठन गरिएको हो । जसमा संयोजक नेत्र के.सी ( स्याङ्जा ), उप...

आजको मौसम : हिमाली जिल्लामा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिग्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको...

मृत अवस्थामा कल्भर्टमा भेटिएको एक पुरुष र महिला को हुन सक्छन् ?

चितवन । ६ मंसिरमा चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिकै केरुंगा खोलाको कल्भर्टमा भेटिएको शवको पहिचान नभएपछि प्रहरीले मृतकको अनुहारको स्केच सार्वजनिक गरेको छ । बोराभित्र भेटिएको एक महिला र पुरुषको शव ११ दिनसम्म पहिचान नभएपछि...

नेपालमा टिकटक बन्द गरेकोप्रति चीन असन्तुष्ट

  काठमाडौं । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो। टिकटक चिनियाँ कम्पनी बाइट डान्सले बनाएको...

मलेसिया पुगेर रबि लामिछाने भने- मलेसिया भ्रमण रास्वपाको इतिहासमा दर्ज गर्छौ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने यतिबेला मलेसिया भ्रमण छन् । उनले मलेसिया भ्रमण रास्वपाको पहिलो औपचारिक विदेश भ्रमण भएकोले यसलाई रास्वपाको इतिहासमा दर्ज गर्ने बताए । उनले भने, " आजको दिनलाई इतिहासमा...

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...