मलेसियामा आज थप संक्रमितको संख्या ४ हजार कट्याे, ११ जनाकाे निधन

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ६३० जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४००८ जना रहेकाे छ । मलेसियामा हालसम्म १ लाख...

आज मलेसियामा १ सय ४७ जना बिरामी थपिदा ३ जनाकाे निधन

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण तीन जनाकाे पनि मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय ४७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक...

मलेसियाबाट नेपाल आउन चार गुना हवाई भाडा तिर्नुपर्ने भएपछि एनआरएनको ध्यानाकर्षण

काठमाडौं । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) मलेसियाले नि:शुल्क उद्धारको माग गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा मलेसियामा रहेका कामदार र कामबिहिन...

मलेसियाबाट शनिबार थप २४३ जना स्वदेश फर्किए, १२ जना एयरपोर्टमै रोकिए

काठमाडौं । काेराेना कहर पछि मलेसियाबाट दोस्रोपटक नेपालीहरु स्वदेश फर्किएका छन। शनिबार नेपाल एयरलाइन्सको चार्टर उडानबाट २४३ जना नेपालीहरु स्वदेश फर्केका हुन । शनिबार तय भएको नेपाल एयरलाइन्सको चार्टर उडानको लागि २५५ जनाले टिकेट बुकिङ...

वैशाख १५ देखि मलेसियाबाटै पुनः श्रम स्वीकृति

काठमाडौं । मलेसियाका नेपाली राजदुतावास मलेसियामा वैशाख १५ बाट पुनः श्रम स्वीकृति लिने सकिने भएको छ । यसका साथै दुतावासले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य पनि अगाडि बढाउने भएको छ । श्रम, रोजगार तथा...

मलेसियामा सीएमसीओ अझै दुई हप्ता थपियो

  मलेसिया । काेराेना महामारि नघटे पछि मलेसियाका विभिन्न ठाउमा शसर्त आवागमन निषेध (सिएमसिआे) अझै दुई हप्तालाई थपिएको छ । काेराेना महामारिबाट पार पाउनै आटेकाे मलेसियाकाे महामारि फेरि उर्लिए पछि मलेसियन सरकारले अक्टाेबर १४ तारिखबाट लागू...

श्रीमतीको खातामा अनधिकृत रकम जम्मा गर्ने लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ

रुकुम पश्चिम । श्रीमती र भतिजोको खतामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाई बिकास केसी...

मलेसिया कोरोनाको नयाँ चरणमा: आवागमन नियन्त्रण आदेश झनै खुकुलो

क्वालालम्पुर । मलेसियामा शसर्त आवागमन नियन्त्रण आादेशलाई खारेज गर्दै सुधारिएकाे आवागमन नियन्त्रण आदेश सुरू हुने भएकाे छ । यसअघि जुन १० सम्म लागि गरिएकाे सिएमसिओकाे ठाउमा जुन १० देखि अगष्ट ३१ सम्म आरएमसिओ अर्थात सुधारिएकाे...

गाउँ फर्किनेलाई शुक्रबार , शनिबार जान मिल्ने

काठमाडौ । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिने भएको छ । रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन...

मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोगको खाचो

सुरेन्द्र महतो मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोग गरिदिन भन्दै सहयोगको लागि अपिल गरिएको छ । परिवारको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग अपिल गरिएको हो । धनुषाको धनुषा धाम नगरपालिका-९ स्थायी...