नेपाल आदिवासी जनजाति महासंघ जोहोरमा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति 

जनजाति महासंघ जाेहाेरमा गंगा चाम्लिङकाे नेतृत्वमा १७ सदस्य कार्यसमिति क्वालालम्पुर । नेपाल  अादिवासि जनजाति महासंघ मलेसिया क्षेत्रिय समिति जाेहाेरबारू मलेसियाकाे चाैथाे अधिवेशनबाट गंगा चाम्लिङकाे नेतृत्वमा नया समिति चयन भएकाे छ । अधिवेशनबाट मनाेनित नया समितिमा गंगा...

दाजुको कुटपिटबाट भाईकाे मृत्यु

इलाम : जिल्लाको सूर्योदय नगरपालिका १२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ। दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए। आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय...

विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते

काठमाडौं  । आपत्‌कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो। विमानस्थलबाट २६ किलोमिटर पर रहेको...

संघीय संसदकाे सभामुख पदमा अग्नि सापकोटा

काठमाडौ । संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखकाे घाेषणा गरेका हुन । सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने...

भ्रमण वर्ष २०२० काे अाज उद्घाटन हुदै..

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन हुदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । उदघाटन...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ५८ जना पुगे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं र भेरी अस्पताल , नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ...

युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गर्नेेेेकाे ‘घृणित हर्कत

  मातृका दाहाल काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । ती...

लघुकथा : वैतरण दान

लघुकथा : वैतरण दान -निमेष आचार्य (सुशील ) विर्खमान मध्यम वर्गको थियो। र उसको दुई भाइ छोरा थिए। जेेठो छोरा सरकारी जागीरे ।तर पनि उसले शहरमा वङ्गला मोटर गाडि जोडेको थियो । कान्छो चाहिँ पढे लेखेको भए...

नविन कार्कीकाे काराेनाका कारण मृत्यु भएकाे हाेईन

नविन कार्कीकाे काराेनाका कारण मृत्यु भएकाे हाेईन काठमाडौं । कैलालीका नविन कार्कीकाे काेराेनाकाे कारण मृत्यु भन्ने खबर गलत भएकाे पुुष्टि भएकाे छ । दक्षिण कोरियाका सुदुरपश्चिमेली नेपाली समाजका पुर्ब अध्यक्ष समेत रहेका कार्की काेराेनाकाे कारण...

मुग्लिन – नारायणगढ सडक खण्ड २४ गते सम्म दिउँसो बन्द हुने

चितवन । नारायणगढ–नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै थप दुई दिन अर्थात् पुस २४ सम्म सडक बन्दा रहने जनाइएको छ। मुग्लिन सडकखण्डको पहिरो रोकथामको कामका लागि दुईपटक मिति थप्दा पनि  काम नसकिदा पुनः सडक...