भजन गायक भक्त घलेको ‘काफल टिप्न जाउँ’ सार्वजनिक ( भिडियो )
काठमाडौं - दक्षिण भुटानमा जन्मिएर नेपालमा १८ वर्ष शरणार्थी जीवन बिताएर हाल अमेरिकाको पेन्सलभेनियामा बसोवास गरिरहेका भुटानी नेपाली गायक भक्त घलेले आफ्नो स्वर, शब्द र संगीतमा समावेश 'काफल टिप्न जाउँ' बोलको म्युजिक भिडियो सार्वजनिक...
देशभर हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौँ। मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम...
आज २०७८ असार ३१ गते बिहीबार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।
वृष (इ, उ, ए,...
आशालाग्दी कलाकारको रूपमा उदाएकी सबनम
भर्खरै लिम्बू विवाहसँग सम्बन्धित लघुचलचित्र खेदा (कथा) सार्वजनिक भएको छ । लिम्बूजातिमा मागी, भागी, जारी विवाह चल्ने गर्दछ । मागी विवाहमा आएका लोकन्दी (बेहुली पुर्याउन आएका पाहुना) तानेर विवाह गरिएको दृश्य यस लघुचलचित्रमा देख्न...
रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा निति तथा कार्यक्रम सार्वजनिक
विपेन उलङगे
रुकुम पश्चिम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७८/७९ को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन...
भारतीय दूवातास छिरे राजेन्द्र महतो
काठमाडौं । मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावास लैनचौर पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गर्दै चुनावमा जाने मिति तय गरेपछि उनी भारतीय दुतावास छिरेका...
राष्ट्रपतिलाई महाभियोग लगाउन वाईसीएलको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ । उसले महाभियोग लगाएर संविधानको रक्षा गर्न र यथाशीघ्र नयाँ सरकारको बाटोमा अग्रसर हुन आग्रह गरेको...
रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने
काठमाडौं । कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । विभागका सूचना...
कविता : बिर्सी देउ
दुर्गा भवानी (कन्चन)
मैले जेजे गरे पनि बिर्सी देउ है सानु!
गुन जति सबै तिमीले जलमा घोली खानु।
ईष्र्या ,रिस राग हेर केही नि छैन मनमा!
बरु तिमी आफूले चाहिँ मनमा लिनु चैन!
अगाडि छौ तिमी सधैं अगाडि नै...
काठमाडौँ-बुटवलको भाडा रु छ हजार सम्म असुल्ने पक्राउ
काठमाडौँ । काठमाडौँबाट रुपन्देही (बुटवल)को भाडा कति ? रु ६०० या रु एक हजार । गाडी नै नपाएका बेलामा रु एक हजार वा भनौँ रु १२ सयसम्म पनि मानिसलाई तिर्न गाह्रो नहोला तर बुटवलका...