वैदेशिक रोजगार श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द
काठमाडौं । वैदेशिक रोजगारीका लागि दिदै आएको श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द रहने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि बन्द गरिएको छ ।
श्रम स्वीकृति प्रदान...
नेपालमा पदयात्रा र पर्वतारोहण खुला, पर्यटकले अनिवार्य ७ दिन क्वारेन्टाइन बस्नुपर्ने
काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको हो...
मन्त्रीपरिषदको बैठक स्थगित, आगामी बैठकले घिसिङको निरन्तरता हुने वा नहुने बारे निर्णय गर्ने
काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । बिहिवार बस्ने भनेको मन्त्री परिषद बैठकले सरकारको प्रवक्ता तोक्ने बताएको थियो । बैठक नबस्ने भएपछि आगामी शुक्रबार हुने बैठकले सरकारको प्रवक्ता बारे निर्णय गर्ने...
मोरङ र नवलपरासीमा करेन्ट लागेर दुईजनाको मृत्यु
काठमाडौं । मोरङको रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
त्यस्तै...
लघुकथा : वैतरण दान
लघुकथा : वैतरण दान
-निमेष आचार्य (सुशील )
विर्खमान मध्यम वर्गको थियो। र उसको दुई भाइ छोरा थिए। जेेठो छोरा सरकारी जागीरे ।तर पनि उसले शहरमा वङ्गला मोटर गाडि जोडेको थियो ।
कान्छो चाहिँ पढे लेखेको भए...
बालबालिका, आमा र जेष्ठ नागरिकलाई सहयोगी नेपालको सहयोग
काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि
सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।
संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा एक...
भक्तपुर र सुनसरीमा जबरजस्ती करणीको घटना: आरोपित पक्राउ
काठमाडौं । भक्तपुर, सूर्यविनायक नगरपालिका ताथलीस्थित लजमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-११ बस्ने ४३ वर्षीय कुमार प्रसाद धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।
असार २२ गते दिउँसो ती महिलालाई जबरजस्ती...
कोरोना प्रकोप : मलेसियामा हालसम्म ९ हजारबढी संक्रमित हुदा झण्डै ९ हजार निको भए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहीबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २४० जनामा...
प्यारी ईन्टरनेट !
कबिता : प्यारी ईन्टरनेट !
सत्या अधिकारी
सन्सार सखाप पार्ने उत्तेजक नृत्य
नाचिरहेको छ कोरोना,
आज बन्धक भएको छ बिश्व,
धन्न प्यारी...