मलेसियामा विश्व आप्रवासी दिवस सम्पन्न, मलेसियामा झन्डै ३ लाख नेपाली कामदार कार्यरत

हिमाल टाइम्स विश्वभरका आप्रवासीहरुले साझा कार्यक्रमको रुपमा मनाउने गरेको कार्यक्रम विश्व आप्रवासी दिवस मलेसियामा पनि सम्पन्न भएको छ । पिएनसीसी मलेसियाले आयोजना गरेको विश्व आप्रवासी दिवस कार्यक्रममा मलेसियाका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाल राजदुतावासका...

मलाई बचाउनुहोस् : रुकुम (पश्चिम)बाट बिर बहादुरको अनुनय (भिडियो )

विपेन उलङगे रुकुम (पश्चिम ) । सधैंजसो अरुको घरमा मेलापात, मजदुरी गरेर द‌ैनिक खानपिनको जोहो गर्ने भण्डारी भनेर चिनिने बिर बहादुर कामी यतिबेला दैनिक छाक जुटाउन नसक्ने भएका छन् । केहि महिना अघिदेखि एक्कासि बिरामी...

पत्रिकामा बेरिएका खानेकुरा खादा क्यानसरको खतरा

तपाईं धेरै जसो खानेकुराहरु पत्रिकामा बेरेर घर लैजानुहुन्छ वा खाने बेलामा प्रयोग गर्नु हुन्छ होला ?चटपटे पत्रिका वा काजमा बनाइएको सोलीमा खाने, समोसाहरु वा अन्य सामानहरु पत्रिकामा बेरेर लैजाने गर्नु भएको छ भने होस...

मलेसियामा डिसेम्बर ६ सम्मको लागि सिएमसिओ थपियो, निषेधाज्ञा नियम पहिलेको भन्दा बढी राज्यमा थपियो

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढेको बढ्यै गरेपछि मलेसियामा सिएमसिओ (शर्सत आवागमन निषेधाज्ञा) डिसेम्बर ६ तारिख सम्मको लागि थप गरिएको छ । मलेसियाका बरिष्ठ रक्षामन्त्री दातो स्माइल सब्रि याकोबले दैनिक प्रेस विज्ञप्ति जारी गर्ने क्रममा उक्त...

आज मलेसियामा ६ सय २९ जना नया बिरामि भेटिदा ६ जनाकाे मृत्यु

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६२९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

वैदेशिक रोजगार श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द

काठमाडौं । वैदेशिक रोजगारीका लागि दिदै आएको श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द रहने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि बन्द गरिएको छ । श्रम स्वीकृति प्रदान...

नेपालमा पदयात्रा र पर्वतारोहण खुला, पर्यटकले अनिवार्य ७ दिन क्वारेन्टाइन बस्नुपर्ने

काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको हो...

मन्त्रीपरिषदको बैठक स्थगित, आगामी बैठकले घिसिङको निरन्तरता हुने वा नहुने बारे निर्णय गर्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । बिहिवार बस्ने भनेको मन्त्री परिषद बैठकले सरकारको प्रवक्ता तोक्ने बताएको थियो । बैठक नबस्ने भएपछि आगामी शुक्रबार हुने बैठकले सरकारको प्रवक्ता बारे निर्णय गर्ने...

मोरङ र नवलपरासीमा करेन्ट लागेर दुईजनाको मृत्यु

काठमाडौं । मोरङको रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । त्यस्तै...

लघुकथा : वैतरण दान

लघुकथा : वैतरण दान -निमेष आचार्य (सुशील ) विर्खमान मध्यम वर्गको थियो। र उसको दुई भाइ छोरा थिए। जेेठो छोरा सरकारी जागीरे ।तर पनि उसले शहरमा वङ्गला मोटर गाडि जोडेको थियो । कान्छो चाहिँ पढे लेखेको भए...