किसानलाई हाते ट्याक्टर बितरण

 खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि फर्म तथा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यले नगरपालिकाले एक कृषक समूह र ६ व्यावसायिक किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर...

शिवरात्रिकाे मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु

दाेलखा । दाेलखामा शिवरात्रिकाे अबसरमा डोरी टाँगेर सहयोग रकम माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको मृत्यु भएको हो। चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९...

टुटल, पठाओलाई नियमन गरेर सञ्चालन गर्नु: उच्च अदालत

ललितपुर । उच्च अदालत पाटनले  राईड सेरिङ सेवा टुटल र पठाअाे जस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर...

छुट्टाछुट्टै दुर्घटनामा ७ जनाकाे मृत्युु ,

   काठमाडौं, १ फागुन । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प...

नेपाली बाहेक अन्यदेशबाट सुरक्षागार्ड लिन्नाैं : मलेसिया

क्वालालम्पुर । मलेसियाले नेपाली सुरक्षा गार्ड मात्रै लिने बताएको छ । मलेसियाको गृह मन्त्रालयले सुरक्षागार्डकाे रूपमा नेपाली बाहेक अन्यदेशबाट नलिने बताएको हाे । पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डको रूपमा मलेसियाले स्वीकार गर्नेछ भन्ने पाकिस्तानी पत्रिका द...

एमसिसि संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने अमेरिकाकाे चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । याे समाचार अन्नपूर्ण पाेष्टमा चन्द्र शेखर अधिकारीले लेखेका छन । एमसिसीका युरोप, एसिया, प्यासिफिक...

राष्ट्रपति भण्डारीलाई पनि मुद्दा लाग्नुपर्ने : तरुण दल अध्यक्ष बस्नेत

काठमाडौ । नेपाली काङ्ग्रेस तरुनदलका अध्यक्ष जितजङ्ग बस्नेतले तत्कालीन रक्षामन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने तर्क गरेका छन । नेपाली काङ्ग्रेस भातृ संगठनहरुकाे बिराेधसभामा बाेल्दै तरुन दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेले बालुवाटार जग्गा प्रकरणमा बिजयकुमार...

प्रधानमन्त्रीज्यु तपाईंलाई जनताले कलाकारकाे रुपमा हेर्न चाहेका छैनन् : राजिव ढुङ्गाना

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेसंगै तररुन दल र नेबिसंघले सडकबाट बिराेध जनाएका छन । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको...

३७ सय यात्री बाेकेकाे क्रुज भित्र संक्रमितको सङ्ख्या ६१ पुग्याे

काठमाडौ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जापानले दुई हप्तादेखि योकोकामा छोडिएको क्रुज भित्र थप ६१ जनामा संक्रमन देखिएकाे छ । योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको डायमण्ड प्रिन्सेस क्रुजले ३७...

२३ बर्षिया नेपाली युवाले मलेसियाको आकासे पुलमा झुन्डिएर आत्महत्या गरे

क्वालालम्पुर । मलेसियामा एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । राेल्पाका २३ वर्षीय किरण क्षेत्रीले आत्महत्या गरेका हुन्। गंगादेव गाउँपालिका–२ डाँडागाउँ राेल्पा स्थायी घर भएका २३ वर्षीय किरण क्षेत्रीले जनवरी २८ तारिखका दिन होस्टल...