Home Blog Page 1000
काठमाडौँ । सम्माननीय प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन । यसमा भाषा, सुरक्षा संवेदनशीलता र आर्थिकको समेत कुरा जोडिएकोले यसप्रति आफू गम्भीर भएको उनले प्रस्ट पारे । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले सवारी नम्बर प्लेटमा नेपाली भाषाको...
सपना वस्याल मलेशिया । मलेशियाको पार्कमा अलपत्र सविना र उनको चार वर्षे छोराको उद्दार पहलमा सहयोगको अपिल गरिएको छ । आफ्नो नाम सविना राई (कट्वाल) वताउने अन्दाजी ३८ वर्षकी नेपाली महिला आफ्नो ४ वर्षको छोरा सहित विगत ६ महिनादेखि मलेशियाको एक पार्कमा अलपत्र अवस्थामा छिन् । उनीराजधानी क्वालालम्पुर नजिकै रहेको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा अलपत्र रुपमा रहेकी छिन् । सविना...
सुरेन्द्र महतो महोत्तरी । महोत्तरीका अधिकांश क्षेत्रमा व्यापक रुपमा मदिरा बिक्रीवितरण तथा सेवन गर्ने बढेपछि झैझगडा तथा समाजमा सहजता पैदा भएको महशुस स्थानीयले गरेका छन् । दिनदहाडै मदिरा सेवन गरी होहल्ला गर्नेहरूका कारण समाजमा झैझगडा जस्ता समस्या उत्पन्न हुने गरेको हो । कोरोना प्रकोपको समयमा कतिपय स्थानमा निषेधाज्ञा जारी भएपनि उक्त नियम पालना नगर्ने गरेका कारण संक्रमणको जोखिम बढ्दै गएको स्थानीयले...
  मलेसिया । राईहरूकाे संस्था किरात राई यायाेक्खा मलेसियाले नेपालमा आर्थिक अभाव खेपिरहेका घाईते डाकमान बिकलाई आर्थिक सहयाेग गरेकाे छ । उदयपुर जिल्ला चाैदण्डि नगरपालिका - ४ निवासि डाकमान बिक भारतमा कार्यरत रहेकाेमा दुर्घटनामा परि घाईते भएपछि नेपाल आएर उपचार गरिरहेका थिए । तर, आर्थिक अभाव भएपछि अस्पतालमा उपचार पनि गर्न नसक्ने अवस्थामा पुगेपछि उनकाे परिवार, शुभचिन्तकहरूले आर्थिक सहयाेग अभियान चलाईरहेका...
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु डेरा गरी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१ घर भएकी २६ वर्षीया रोशनी मोक्तानको कोठाबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरका सुनको गहना र नगद २२ हजार रुपैयाँ चोरी भएको छ । त्यस्तै सोही ठाउँमा डेरा गरी बस्ने बझाङ घर भएका २४ वर्षीय हर्क धामीको कोठाबाट नगद ७५ हजार रुपैयाँ मंगलबार दिउँसो नै चोरी भएको प्रहरीले बताएको...
सप्तरी । बोदेबर्साइन नगरपालिका-६ खामगाडा चोकबाट करिब १७ किलो अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार एक व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो । मोटरसाइकल सहित हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...
काठमाडौं । कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको "लौ न बोलिदेऊ" गीतको म्युजिक भिडियो यही बिहीबार सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयाेजन र एचबिएन किस्मतको मिक्सिङ रहेकाे उक्त गीतमा लोकप्रिय गायक शिव परियारले स्वर दिएका छन् । गीत स्टुडियो "१डिबी एचडी" मा तयार गरिएको हो । संगीतकार राजु सिंहले आफ्नो तीन दशकको सांगीतिक...
वाङजु वाईबा तामाङ (वाङजु सरकार ) ग्याल्जेन भाइ लगभग ४/५ वर्ष पहिला देखि नै फेसबुकमा जोडिएको थियौ । हामि पहिचानको ओकालत गर्दै ताम्सालिङको माग गरिरहदा भाइहरु कमेन्टमा उडाउथ्यौ । हाम्रो भन्नु यो थियो, यहि देशमा बाहुन बाहुन भएर जिउन पाउन । बाहुन जनै भिर्दै स्वतन्त्र हिडे जस्तै म तामाङ मेरै मौलिक पहिचानमा हिड्न पाउ । हामी कुनै जातिलाइ निषेधको राजनितिमा थिएनौ ।...
काठमाडौं । बुवाको मुख हेर्ने दिनको अवसरमा अशक्त जेष्ठ नागरिक, बालबालिकाको घरघरमा पुगेर सहयोगी नेपाल नामक संस्थाले सहयोग गरेको छ । प्रत्येक शनिवार गरिदै आएको उक्त कार्यक्रम आज बुधबार गरिएको हो । संस्थाले  ललितपुरको भैसेपाटि आसपासका दैनिक मजदुरी गर्ने परिवारका बालबालिका, जेष्ठ नागरिक र आमाहरुलाई  पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको संस्थाले जानकारी दिएको छ । सहयोगी नेपालका अध्यक्ष इश्वरी...
काठमाडौं । प्रेस काउन्सिल, नेपालका वर्तमान कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । श्रेष्ठलाई हटाएर मन्त्रिपरिषद्को सोमबारको बैठकले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यसका विरुद्ध सरकारद्वारा हटाइएका श्रेष्ठ सर्वोच्च अदालत गएका थिए । सरकारले प्रेस काउन्सिलको नियममा थप व्यवस्था गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने...
- Advertisement -

POPULAR POSTS