कविता : मानवता
मुकुन्द कृष्ण थापा
रंगिन चस्मा लगाएर
असत्यको पदचाप पछ्याउँदै
मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा
नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा
खै कहिले पलाउलान् ?
सकारात्मक सोचका पालुवाहरु !
अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर
दरिद्र सोचाइहरुमा रमाएर
छुद्र बोली बोल्दै
भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै
बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट
खै कहिले निस्किएलान् ?
महझैँ गुलिया शब्दहरु !!
अन्यायको अँध्यारो सुरुङबाट
उद्दारको प्रतीक्षामा थरथरी काप्दै
सहारा मागीरहेका हातहरुलाई
गरिबीले थकित...
काठमाडौँ । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निवन्ध सङ्ग्रह फिक्कलको उकालो पाठकसामु बजारमा आउने भएको छ । एकसय सत्तरी पृष्ठको उक्त सङ्ग्रह इन्डिगो इन्क प्रकाशन गृह, काठमाडौँले प्रकाशन र वितरण गर्न लागेको हो । पुस्तक प्रकाशनको कार्य अन्तिम चरणमा रहेको र प्रकाशनपछि नेपालभर अधिकाङ्श पुस्तक पसलहरुमा पाइने भएको छ ।
खोटाङको हलेसी तुवाचुङ् नगरपालिका डिकुवा– दाम्ली, पिपलटार टोलमा जन्मेका किराती...
Flash News
पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना संक्रमणबाट मृत्यु
Himaltimes -
काठमाडौं । पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । उनलाई गएको शुक्रबार बुटवलबाट पाटन अस्पताल रिफर गरिएको थियो।
गिरीको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको बताएको छ ।
उनको यसअघि बुटवलमै पित्त थैलीको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएर घर पुगेका...
Flash News
चार्टर उडान स्थगन, अब स्वदेश फर्किदा दैनिक ३ देखि १० हजारसम्म क्वारेन्टाइन खर्च लाग्ने
Himaltimes -
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालीन रुपमा स्थगित गरेको छ ।
सरकारको "कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गरेको हो ।
नेपालमा पछिल्लो समयमा वढ्दो कोरोना संक्रमणको अवस्थामा विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने वढ्दो क्रम रहेको र होटल क्वारेण्टाईनका...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरस महामारीका कारण हुननसकेको यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशन गरेको छ।
विद्यालयहरूले विगतका आन्तरिक परीक्षाका आधारमा पठाएको विद्यार्थीहरूको आन्तरिक मुल्याङ्कनलाई नै बोर्डले प्रमाणिकरण गरिदिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मुल्यांकन गरि विद्यालयहरूले पठाएका प्राप्ताङ्कलाई प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको थियो । उक्त प्राप्त अङकका आधारमा बोर्डले प्रमाणिकरण गरेर परीक्षाफल...
काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउपालिकाको लिदि पहिरो पिडित परिवार लाई आपतकालिनका लागी नेपाल तामाङ घेदुङ मलेसिया सहयोग गरेको छ ।
घेदुङ मलेसियाले पहिरो पीडितका एक लाख ४ हजार रुपैयाँ नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ मार्फत घेदुङका सिन्धुपाल्चोक अध्यक्ष रेशम स्याङ्बोलाई हस्तान्तरण गरेको हो ।
चुच्चेपाटि स्थित घेदुङको केन्द्रीय कार्यालय अन्तराष्ट्रिय तामाङ परिषदका बरिस्ठ उपाध्यक्ष टासी लामा, सचिव रोविन लामा थिङ,...
काठमाडौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६८ जन कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
नयाँ संक्रमितमा काठमाडौंका १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
पछिल्लोपटक काठमाडौं लगायत उपत्यकामा तिब्रगतिमा कोरोना संक्रमण...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ५ सय ८१ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५ सय ८१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ९ हजार ६३९ रहेको छ ।
यस्तै सोमबार १६० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १७...
कपिलवस्तु । मायादेवी गाउँपालिका-८ सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा नाला सफा गर्ने विषयलाई लिएर कुटपिट हुँदा ३ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुलरीबिजुवा र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि मेडिकल...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २१२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा १७ जना डिस्चार्ज भएपछि ८ हजार ८७६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...