ऐजेन्सी । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी भएको छ । गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा आज बिहानै आगलागी भएको हो ।
उक्त अस्पतालमा आगलागी र हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचार अनुसार उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अन्य ४१ जना कोभिड–१९ का बिरामीलाई अन्यत्र अस्पतालमा स्थानान्तरित गरिएको छ ।
भारतीय प्रधानमन्त्री...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ३ सय ६० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३ सय ६० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ६९६ रहेको छ ।
त्यस्तै बिहीबार २ जना ३३ कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या...
काठमाडौं । नेपाल तमु समाज मलेसियाद्धारा बेसहारा बिरामी गोर्खाकी सन्चिता तमुस्योलाई आर्थिक सहयोग गरेको छ ।
गोर्खा जिल्ला धार्चे गाउँपालिका हलचोक बडा नं . १ निवासी सन्चिता तमुस्योलाई समाजले आरएम २ हजार ४१० अर्थात झन्डै ६८ हजार ५०० सहयोग संकलन गरि पठाएको हो ।
५ वर्ष अगाडि दुर्घटना हुदा खुट्टामा सामन्य चोट लागेको थियोे । तर अहिले चोटको घाउ बढदै गएपछि...
Flash News
अन्तर्राष्ट्रिय अनलाइन पा:लाम प्रतियोगिताको नतिजा सार्वजनिक, प्रथम भइन् सुनिता लाबुङ
Himaltimes -
काठमाडौं। याक्थुङ साक्थिमिवा सयङ (याक्थुङ कल्चरल ग्रुप)द्वारा आयोजित ऐतिहासिक विश्वव्यापी पाःलाम् प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाबाट नतिजा सार्वजनिक भएको हो ।
प्रतियोगितामा ताप्लेजुङकी सुनिता लाबुङ विजेता बनेकी छिन् । त्यसैगरी तेह्रथुमका शिव कुमार सम्बाहाङ्फे दोश्रो र धरानकी सुनिता सङ्यक तेश्रो बनेका छन् । विजेताहरूले क्रमशः ५० हजार, ४० हजार...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १५ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ११ जना डिस्चार्ज भएपछि ८ हजार ७१३जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दाहालको बाहिरी घेरामा सूरक्षा दिने ती ६ जनालाइ कोरोना संक्रमण देखिएको र अन्य भित्री घेरामा सुरक्षा दिने सुरक्षाकर्मी , सचिवालय सदस्य र परिवारमा भने संक्रमन नरहेको प्रचण्डकी निजी सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।
नेपाल...
लघुकथा : हारेकी नारी
गङ्गा दाहाल न्यौपाने
रमिला जुरुक्क उठेर नित्यकर्म सकेर बडारकुडार गर्दै थिइन् । रामचन्द्र अघिदेखी नै आएर एकधुनमा काम गरिरहेकि उनलाई हेरिरहेको रहेछ । उभिएर हेर्दा झसङ्ग हुदै उनले सोधिन् : " के हेर्नु भएको ?" " रमिलाको शरीरलाई एकोहोरो हेरिरहेको उसले हत्तपत आँखा हटाउँदै सरल जवाफ दिदै भन्यो " तिमीले काम गरेको हेरेको नि " उ...
ताप्लेजुङ ।आठराई त्रिवेणी गाउँपालिका-३ डाँडाखर्क बस्ने ६५ वर्षीय गोगुने भन्ने सन्त कुमार लिम्बुलाई ७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
साउन १२ गते सोही ठाउँस्थित गर्धने चौतारामा उभिईरहेको अवस्थामा खुकुरी देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई मंगलबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
रुकुम पश्चिम । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले श्रीमती र भतिजोको नाममा जम्मा गरेको गरेको रकम गाउँपालिकाको खातामा फिर्ता गरेका छन् ।
लेखापाल केसीले श्रीमती बिर्मा केसी र गाउँपालिका लेखापाल सहयोगीको रुपमा करारमा रहेका भतिजो सुवास केसीको खातामा जम्मा गरेको २४ लाख ९२ हजार ३७२ रुपैयाँ गाउँपालिकाकाे खातामा जम्मा गरेको एक वडाअध्यक्षले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा ...
काठमाडौं । सरकारले साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गर्ने भएको छ ।
बिहिवार देखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयले एक सुचना जारि गर्दै जानकारी दिएको छ । जस अन्तर्गत जोर गतेका दिन जोर नम्वरका सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् । उपत्यकामा सांझ ७ बजे देखि...