Home Blog Page 1004
कञ्चनपुर। कञ्चनपुरमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु भएकाे छ । आफैंले चलाएको माेटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका माेहन चाैधरिकाे उपचारको क्रममा मृत्यु भएकाे हाे ।  भिमदत्त नगरपालिका-७ कांङलापुल सडकमा मोटरसाइकल दुर्घटनामा परी बेतकोट नगरपालिका-३ सामादैजी बस्ने ४० वर्षीय मोहन चौधरीको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनले हाँकेको म.२ प ९५२७ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित...
भरतपुर । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको हो । परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको...
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ ।  सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताए । उनले भने, “वडा कार्यालय र स्थानीय बासिन्दा मिलेर हामीले गत बुधबार र बिहीबार वडामा अन्य जिल्लाबाट मानिस प्रवेश गरेको सूचनाको आधारमा गएर हेर्दा...
कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर कस्तो छ ? हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् ? यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु | . - अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन | पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई कोरोना सर्दैन | कोरोना स्वाश्प्रश्वास भाइरस भएको हुँदा शिशुको...
काठमाडौं ।धनकुटामा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । यसअघि उक्त अस्पतालमा काेराेना पुष्टि भएकी नर्सकाे सम्पर्कमा आएका पाँच जजामा काेराेना पुष्टि भएको अस्पताल स्राेतले बताएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हाे । पाँच जनामा एकजना प्रहरी, एकजना नर्सकाे...
लघुकथा : असामाजिक नवराज शर्मा बाहिर निस्कनु अघि उसले बाहुले कमिज लगायो । पैण्ट , जुत्ता, मोजा अनि मास्क लगायो । आफैंले स्पिरिट र ग्लिसिरिनबाट बनाएको स्यानिटाइजरको सानो शिशी खल्तिमा राखेर दूध र तरकारी किन्न बजारतिर लाग्यो । बाटोमा साथी भेटियो । ‘ ओहो ! के छ मित्र ? ‘ नजिक आएर उसले हात मिलाउन खोज्यो । ऊ अलि पर सर्यो ।...
काठमाडौं । नेपाल र भारतमा जारी लकडाउनकाे कारण स्वदेश फर्कन नपाएका १ सय ९८ जना  भारतीय नागरिकलाई भारत पठाएको छ । वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएका १ सय ९८ जना भारतीय नागरिकलाई मंगलबार दिउँसो स्वदेश पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनीहरूलाई भारततिय प्रशासनका कर्मचारी लिन आएका थिए । उनीहरु नेपालमा बिभिन्न पेसा तथा मजदुरि गर्दै आएका...
देेेेबेेन्द्र खापुुङ सुुुुर्केेली तत्कालिन नेकपा मालेका विद्यार्थी सङ्गठनले २०५५ साल जेठ २२ गतेदेखि असार ५ गतेसम्म महाकालीको यात्रा गरेर कालापानीमा झण्डा गाडेका थिए । भारतीयलाई खुकुरी देखाएका थिए । त्यसको केही समयपछि नेपाल स्वतन्त्र विद्यार्थी मोर्चाको कोशी अञ्चल सम्मेलन धनकुटामा हुँदा तत्कालिन जनमुक्ति पार्टी, नेपालका नेता कुमार लिङ्देनले भाषण ठोके –‘माले विद्यार्थीले कालापानीमा खुकुरी देखायो, कालो झण्डा देखायो तर भारत...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै  झापामा...
 क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १४ पुगेकाे छ । आज मंगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १४ पुगेकाे हाे । हालसम्म मलेसियामा ६ हजार ९७८ जनामा संक्रमण देखिएकाेमा ५ हजार ६४६ जनाले स्वास्थ्य लाभ गरेका छन । मंगलबार थप ३७ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
- Advertisement -

POPULAR POSTS