Home Blog Page 1005
काठमाडौं । मंगलबार संसदमा जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी , लिपुलेक नेपालकाे भएकाे बताउदै कुनैपनि हालतमा फिर्ता गर्ने बताए त्यस्तै  भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग जाेडेर भारतलाई प्रश्न गरेका छन ।उनलेे भने "अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । त्यसमा म विश्वास गर्छु ।...
विपेन उलङगे काठमाडौ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश कसरी ल्याउने भन्ने बारे छलफल तथा तयारी थालेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने भन्ने बारे छलफल भएकाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए । तर मन्त्री भट्टराईका अनुसार के-कस्तो तरिकाले कसरि बर्गिकरण गरेर ल्याउने भन्ने बारे ठाेस निर्णय नभएको बताए...
धरान। संक्रमित नर्सले रिफर गरेकी बिरामी भर्ना भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना भएको पत्ता लागेपछि सिल गरिएको विभागीय प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीले बताए । दुई साताअघि धनकुटा अस्पतालमा अपरेसन पछि बच्चाकाे जन्म दिएकी ती महिलालाई पुनः ईन्फेक्सन भएपछि फेरि...
काठमाडौं । कोरोनाको संक्रामणको कारण बिश्व भर नै जनजीवन प्रभावित भएको छ । यो विषम परिस्थितिमा पेसा तथा ब्यबसाय बन्द भएको कारण दुई छाक टार्न पनि धेरै मानिसहरुलाई समस्या परिरहेको बेला नेपाल तामाङ कलाकार समुहले राहत कोष खडा गर्ने थालेको छ । तामाङ फिल्म चरचित लेखक तथा नायक ऋतुराज पाख्रिन र चरचित नोर्देशक अजय स्याङ्तानको संयोजकत्वमा राहत कोष स्थापना गर्ने...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३७५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं , बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान , धरान ; भेरी अस्पताल , नेपालगंज , कोशी अस्पताल , बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ...
काठमाडौं । सोमबारको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका अनुसार  भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ  । सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी...
लघुकथा - नाती प्रेम पुन मगर छोराबुहारी दुवैले उच्चशिक्षा हासिल गरेपछि शहर पसे। दुवै जागिरे उतै नाति जन्मेको पनि चार बर्ष पुगिसक्यो। न उनीहरू गाउँ आउन भ्याए, न हामी शहर जान भ्याइयो। एकदिन फोनमा छोरोले दुखि भएर भन्यो "बच्चा लाटो जन्मेछ। पाँच बर्ष लाग्यो। केही बोली नै फुटेन।" म नि:शब्द भएँ। घरमा दुईमहिनाको लागि महंगो ज्यालामा मान्छे राखेर भएपनि शहर जाने निधो गरेँ। छोराबुहारी...
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोरोनाको अर्को केन्द्र बिन्दु बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ भएको हाे । हिजो मात्र कोरोनाका कारण बाँकेमा नै...
photo :file काठमाडौं । क्वारेन्टाइनमा रहेका एक युवाकाे काेराेनाकाे कारण मृत्यु भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारलाई प्रश्न उठाएकाे छ । काङ्ग्रेस प्रवक्ता तथा सांसद विश्व प्रकाश शर्मा द्धारा जारि एक विज्ञप्ति सार्वजनिक गर्दै क्वारेन्टाइन मृत्यु बारे व्यक्ति जिम्मेवार की सरकार जिम्मेवार भनेर उसले प्रश्न उठाएकाे हाे । यस्तो छ विज्ञप्तिकाे पुर्ण पाठ : क्वारेन्टाइनमा मृत्यु : ब्यक्ति जिम्मेवार कि सरकार ? ७...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४७ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११३ रहेकाे छ । ६ हजार ९४१ जनामा संक्रमण रहेकाेमा ५ हजार ६१५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि...
- Advertisement -

POPULAR POSTS