Home Blog Page 1006
काठमाडौं । कोरोनाभाइरसका कारण भारत, मलेसिया तथा खाडी मुलुकमा राेकिएका नेपालीलाई उद्दार गर्ने प्रस्ताव गरिएको छ। काेराेना राेकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरिय समन्वय समितिले मन्त्रिपरिषदमा विभिन्न मुलुकमा रहेका अलपत्र नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउने बारे प्रस्ताव गरेकाे छ । के-कति सङ्ख्या ल्याउने, कसरी ल्याउने र के व्यवस्था गर्ने भन्ने बारे भने स्राेतले खुलाएकाे छैन । यस्तै यसअघि पहिलोपटकमा अति समस्या रहेका करिब...
काठमाडौं । केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई अगाडि बढाएको प्रेस काउन्सिल नेपाल बताएको छ । काउन्सिलले ध्यानाकर्षण पत्र जारि गर्दै भनेकाे छ, "कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील छौ ! सङ्गसङ्ग केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा...
काठमाडौं । काेराेना भाईरसबाट ज्यान गुमाएकी २९ बर्षीया महिलाको गाउँ र माईती गाउँ सहित काठमाडौं स्थित उनकाे डेरा आसपास पनि सिल गरिएकाे छ । सिन्धुपाल्चोक स्थित मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको छ । केहि समयअघि काठमाडौंकाे टोखा नगरपालिका-९ मा कोठा भाडामा लिएर बस्दै आएकी उनकाे डेरा...
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। उनकाे क्वारेन्टाइनमा रहेकैै अवस्थामा मृत्यु भएकाे थियाे । यसअघि सिन्धुपाल्चोककी एक २९ बर्षिया महिलाको मृत्यु भएपछि काेराेनाा पुष्टि ।
ऐजेन्सि । इजरायलका लागि चिनियाँ राजदूत डु वुईकाे ईजरायलमा मृत्यु भएकाे छ । तेल अभिभन नजिकै उपनगरीय क्षेत्र हर्जलिया स्थित आफ्नै निवासमा मृत भेटिएकाे इजरायली अधिकारीहरुलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गएकाे फेब्रुअरीमा मात्रै राजदूतमा नियुक्त भएका ५७ वर्षीय डु वेई ओछ्यानमा मृत भेटिएकाे बताएको छ । यधपी उनकाे मृत्युको कारण बारे खुलि नसकेकाे जनाएको छ । घटना बारे प्रहरीले...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा सुधार उन्मुख रहेको देखिन्छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११३ रहेकाे छ । ६ हजार ९८९४ जनामा संक्रमण रहेकाेमा ५ हजार ५७१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार पार्दासम्म...
काठमाडौ । नेपाली काङ्ग्रेस सभापति तथा प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकार काेराेना सम्बन्धि ज्ञान नभएकाे बताएका छन । आईतवार सरकारकाे निति तथा कार्ययाेजना छलफलमा भाग लिदै उनले भने, "पहिलो , सरकार   कोभिड १९ ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै छैन् । दाेस्राे, सरकारलाई जनताको दूःखप्रति कुनै वेदना छैन र जनताको पीडा बुझ्न सक्ने हृदय छैन। तेस्रो, सरकारसँग...
बनेपा । काभ्रेपलान्चोकमा ५० भारतीय नागरिकहरु पक्राउ परेका छन । कन्टेनरबाट काभ्रेको धुलिखेल आएका उनीहरूलाई जिल्ला प्रशासन काभ्रेले नियन्त्रणमा लिएकाे हाे । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनरमा लुकेर आईतवार बिहान ८ बजे धुलिखेल आईपुगेकाे सुचना पाएपछि सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुरहरु हुन् । उनीहरूलाई अरुकुनै...
त्यो नौ महिना मेरो लागि स्वर्ग थियो। त्यो कोख मेरो लागि बहुमुल्य थियो। यदि मेरो मुटु मबाट छुट्छ भन्ने मलाइ थाहा‌ भएको भए म यो संसारमा नआएकै भए हुन्थ्यो। छुन नहुने रोग यो,टाढा बस्नु पर्ने रोग यो यदि तपाइ त्यो भिडबाट टाढा नै बसेको भए,कतै यस्तो हुदैन थियो कि? यदि तपाइले मेरो नियमित चेकजाँच नगरि घरमै बसेको भए,यो रोगले नछुने थियो कि? म जन्माउन,मलाइ...
काठमाडौं । चन्द्रागिरी नगरपालिका-१५ तिनथाना बस्ने राजेश मानन्धरको घरबाट करिब १७ लाख ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको घटनामा संलग्न रही फरार रहेका ६ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डि नगरपालिका-१० का आकाश मगर,...
- Advertisement -

POPULAR POSTS