Home Blog Page 1007
  काठमाडौं । विदेशबाट फर्केका अनुभवी उद्यमशील युवाहरुलाई सरकारले सुरुवाती पुजी उपलब्ध गराउने भएकाे छ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति बिध्यादेवी भण्डारीले यस्ताे बताएकी हुन । नव प्रबेसीका उद्योमी युवाहरु तथा वैदेशिक राेजगारबाट फर्केका सिपयुक्त युवाहरूलाई सुरुवाती चरणको पुजी उपलब्ध गराउने उनले बताईन । त्यस्तै सरकारले वैदेशिक राेजगार गुमाएका युवाहरूका लागि स्वदेशमै...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा रोजगारी गुमाएकालाई सरकारले स्वदेशमै अवसर दिने बताएकी छन्। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै उनले सरकारले स्वदेशमै अवसरका लागि वातारण सिर्जना गर्ने बताइन्। त्यस्तै आगामी बर्षलाई साक्षर बर्ष घाेषणा गर्ने राष्ट्रपतिले बताएकी छिन् ।
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३६ जना रहेकाे छ । याे तथ्यांक अनुसार मलेसियामा केहि सुधार देखिन्छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११२ रहेकाे छ । ६ हजार ८५५ जनामा संक्रमण रहेकाेमा ५ हजार ३३९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार...
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ गणेशनगरस्थित आनन्द गणेश मन्दिरभित्र रहेको भालेश्वर महादेवको ढलोटको मूर्ति तथा मन्दिर दानपेटीकामा रहेको नगद चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली साङवाले गाउँपालिका घर भई हाल कपन बस्ने १९ वर्षीय सुजन तामाङ र भोजपुर घर भएका कपन बस्ने २० वर्षीय पृथ्वी बिक रहेका छन् । लकडाउनको मौका छोपी रातको समयमा...
क्वालालम्पुर । मलेसियामा  फेरी ९ जनालाई कोरोना संक्रामण भएको पुष्टि भएको छ । मे ७ तारीख एकै ठाउमा काम गर्ने ९ जना नेपाली सेक्युरिटी गार्डलाई संक्रामणको पुष्टि भएको थियो । अन्यलाई भने मे ८ तारीख देखि होस्टेल मै क्वारेन्टाइनमा राखिएको थियो । त्यस ठाउमा जम्मा ७० जना नेपाली सेक्युरिटी गार्डहरु कार्यरत थिए । होस्टेलमा क्वारेन्टाइनमा राखिएका ६१ जना नेपाली सेक्युरिटी गार्डहरुलाई...
वीरगन्ज । पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार दुई संक्रमित भागेपछि यस्तो निर्णय गरिएकाे हाे । बुधबार पर्सा जिल्लाकाे संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै यस्तो निर्णय गरेकाे हाे । कुनै पनि संक्रमित व्यक्ति अस्पतालबाट भागेमा सुरक्षाकर्मीले बल प्रयोग गर्न पाउनेछन् । सुरक्षाकर्मीहरूले अस्पतालबाट भाग्ने कोरोना संक्रमित जाे काेहिलाई पनि गोली हान्ने अधिकार दिएको बैठककाे...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं र भेरी अस्पताल , नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौ ( ९ ) रहेकाे छ । जो मकवानपुर निवासी ३७ वर्षीय पुरुष ; बाँके , नैनापुर -०१ , ०३ र ०५...
भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि घरबाट बाहिर निस्कन निषेध गरिएकाे छ । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि जिल्ला स्तरबाटै यस्तो निर्णय भएकाे हाे । बुधवार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबारदेखि अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने गरी कडाइ गर्ने निर्णय गरेकाे हाे । साथै यसअघि जारी...
काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका संस्कृतिप्रेमीहरूलाई पालाम आव्हान गरेको छ । प्रतियोगीले पाःलाम विशुद्ध लिम्बू भाषामा हुनु पर्ने, गैरलिम्बू भाषा प्रयोग गरिए स्वतः खारेज हुनेछ आयोजकले जनाएको छ । त्यसैगरी पहिले...
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २४९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या तीन ( ३ ) छ । जो काठमाडौं , दहचोक निवासी ७ वर्षीय पुरुषः जनकपुर , धनुषा निवासी १७ वर्षीय महिला ; धादिङ निवासी ३० वर्षीय महिलामा...
- Advertisement -

POPULAR POSTS