Home Blog Page 1008
विपेन उलङगे काठमाडौं । विश्वभरि फैलिएकाे काेराेना महामारीले यतिबेला विश्वका ठुला देशहरु पनि थला परेमा छन । यसकाे प्रत्येक्ष असर नेपाललाई पनि परेकाे छ । नेपालमा पनि याे आयातित राेगकाे संक्रमण बढदाे अवस्थामा रहेकाे छ । विशेषगरि विदेशबाट फर्केका नेपालीलाई नै काेराेना संक्रमण देखिएकाले वैदेशिक यात्रालाई नेपालले पुर्णतः राेकेकाे सकरात्मक देखिएपनि विदेशमा अलपत्र नेपालीहरु प्रति भने सरकारले अहिलेसम्म कुनै कदम अगाडि...
सुनसरी । देशव्यापी रुपमा कोरोना कहरले जनजीवनलाई अस्तव्यस्त बनाइरेको बेलामा अलपत्र परेका बाके बर्दिया नगरपालिकाका २२ जनालाई वराहक्षेत्र न.पा. वडा नम्बर ३ ले आज उद्धार गरेको छ । सङ्खुवासभामा अपर हाइड्रोपावरमा कार्यरतलाई ठेकेदारले बेवास्ता गरेपछि हिड्दै भएपनी आफ्नो घर पुग्ने उदेश्यले उनीहरु सङ्खुवासभाबाट बाटो लागेका थिए । सोही क्रममा उनीहरु वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर -३ को नडाहामा राती ९ बजे...
ऐजेन्सि । सिंगापुरमा हालसम्मको तथ्यांक अनुसार स्थानीय भन्दा आप्रवासी कामदारहरुमा काेराेना संक्रमण बढि देखिएकाे छ । साेमवार मात्रै सिंगापुरमा देखिएकाे ४८६ नयाँ संक्रमित मध्ये २ जना स्थानीयमा मात्रै देखिएकाे सिंगापुरकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म सिंगापुरमा हालसम्म २३ हजार ८२२ जनामा संक्रमण देखिएकाेमा २० हजार ९६१ जना विदेशी रहेकाे बताएको छ । सिंगापुरमा जम्मा संक्रमित मध्ये ९० प्रतिशत आप्रवासीहरुमा...
काठमाडौं । बेलायतमा काेराेना भाईरसबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढेकाे छ । बेलायतमा हालसम्म काेराेना संक्रमणकै कारण ६० जना नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा ५० जना पुरुष र १० जना महिला गरि हालसम्म ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनले उल्लेख गरेकाे छ । दुतावास तथा एनआरएन वेलायतका अनुसार सबैभन्दा बढी मृत्यु भूपु गाेरखा सैनिकको रहेकाे छ...
काठमाडौं । नेपाली सेनाको सुदूरपश्चिम पृतना मुख्यालय डोटीको दिपायल राजपुरबाट कैलाली सरेको छ। विसं २०६० सालमा तत्कालिन सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा उक्त सेनाको पृतना स्थापना भएको थियो। स्थापना भएको १७ वर्षमा उक्त सुदूरपश्चिम पृतना दिपायलबाट कैलालीको तेघरीमा सरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ। देशमा संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि उक्त सेनाको पृतना कैलाली...
काठमाडौं । काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरिएकाे छ । भारतीय हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधानीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको हाे । नेपाली काङ्ग्रेस र नेपाल विद्यार्थी संघ तारकेश्वर नगरपालिका–४ को  आयोजनामा  लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको थियाे । नेविसंघका केन्द्रीय अध्यक्ष राजिव ढुङगाना सहित करिब ५०...
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय ३४ पुगेकाे छ । कपिलवस्तुमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय ३४ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यसाेधरा गाउँपालिका-८ र बुद्धभूमी नगरपालिका-७ निवासी वर्ष १५, १९, २३, ३०, ३२ र ३८ पुरुष र रुपन्देहीकाे समरिमाई गाउँपालिका -७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका-६ निवासी...
क्वालालम्पुर । काेराेना राेकथाम तथा नियन्त्रण गर्न मलेसियाले लागु गरेकाे आवागमन नियन्त्रण आदेश (एमसिओ) काे कारण खाद्यान्न अभाव हुने समस्यालाई मध्यनजर गरेर मलेसिया स्थित दुई नेपाली संगठनले काेष खडा गरेका छन । मलेसियामा रहेका तामाङहरु मिलेर स्थापना भएका नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले संयुक्त रुपमा काेष खडा गरेका हुन । उनीहरुले काेषमा हाललाई...
लघुकथा : आजको अर्जुन - मदन पराजुली " कसम ?" " कस्सम !" त्यति लामोबाटो ! भेटभएर , चियाखाएर फर्कने हिसावले मात्रै आउदै छैन नि म !!" " बुझें !" फेसबुक परिचय , लामो समयको मेसेन्जर वार्ता , सयौ शुभकामना र स्टिकर , फोटो भिडियो आदान प्रदान पछि एक लक्ष सार्थक बन्न गैरहेको थियो । उत्साहित थियो अर्जुन । " लाज लागेको छ !"...
काठमाडौ । देशभरि बिभिन्न स्थानमा तीन जना मृत फेला परेका छन । काठमाडौं , नुवाकोट र पाेखरामा तीन जना पुरुष अज्ञात तरिकाले मृत फेला परेका हुन । कठमाडौं काठमाडौंमा एक जना पुरुष मृत फेला परेका छन । अाईतबार बिहान एक ५० बर्षिया सानुराज गुरुङ मृत फेला परेका हुन । तारकेश्वर नगरपालिका-११ मनमैजुस्थित सडकमा गोरखा घर भएका ५० वर्षीय सानुराज गुरुङ आइतबार...
- Advertisement -

POPULAR POSTS