Home Blog Page 1009
काठमाडौं । दाङका एक युवकले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेपछि प्रहरी फन्दामा परेका छन । दाङकाे गढवा गाउँपालिका-६ का राज पुन भनेर चिनिने शिवराज पुन पक्राउ परेका हुन । उनलेे सामाजिक सञ्जालमा लकडाउनकाे टाईम पास आजकाे नास्ता जरायोकाे सुकुटी भनेर फेसबुकमा हालेपछि उनी प्रहरी नियन्त्रणमा परेका हुन । गढवाका इन्सपेक्टर मोहनसिंह राठौरका अनुसार जरायोकाे मासु भनेर फेसबुकमा हालेकाे...
कृष्ण गुप्ता  बिरगंज । गत बिहीबार बागलुङकाे गलकाेटबाट छुटेको बिरगंज जादै गरेको बस बा३ ख ८३०३ र बा ४ ख ५७९० नम्बरका दुई वटाबसका मजदुरलाई कस्की जिल्ला प्रशासन रोकेपछि मजदुरहरु अलपत्र परेकाे बताएको छ । बाग्लुङ गल्काेट नगरपालिकाकाे सिफारिसमा घर जान हिडेका करिब १०० जना भन्दा बढि मजदुर कास्की प्रशासनले राेके नेपाल पिछडा बर्ग पर्साका अध्यक्ष अकलेश शाहले जानकारी दिए ।...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९६ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ६९१ जनामा संक्रमण देखिएकाेमा ३ हजार ६६३ जनाले स्वास्थ्य लाभ गरेका छन । ४१ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार थप ८८ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...
काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारीले विवादस्पद दुई अध्यादेश खारेज गरेकी छिन । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो  
काठमाडौं । नेपाली काङ्ग्रेसले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनु भन्दै कानुनी कारबाहीको लागि अपिल गरेकाे छ । समाजवादी पार्टीका एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याईएकाे भन्दै अनुसन्धान गर्न माग गरेकाे छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा द्धारा जारी विज्ञप्तिमा भनिएकाे छ :"चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले...
काठमाडौ । लियो क्लव अफ काठमाडौं बागमती टाउनले काठमाडौंमा अति जरुरी परेकालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे छ । काठमाडौं उपत्यका भित्र अति जरुरी परेकालाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भन्दै क्लबले एक सुचना जारि गरि जानकारी दिएकाे हाे । क्लबकाे सम्पर्क सुचना
काठमाडौं । सरकारले जारी गरेको दल विभाजन र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचनाका साथै त्यसलाई खारेज गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बाेलाएकाे मन्त्रिपरिषद् बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेकाे हाे । सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्ने व्यवस्था रहेकाे छ । सरकारले ल्याएकाे उक्त दुई अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९१हजार ७५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २७ लाख २६ हजार बढीमा देखिएकाे संक्रमणमध्य ७ लाख ४९हजार ७५१जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ ।...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौं उपत्यका काेराेना मुक्त भएकाे भन्दै खुसि व्यक्त गरेका छन । सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमित सबैभन्दा भन्दा पाकाे ८१ बर्षीया जेष्ठ नागरिक निकाे भएर डिस्चार्ज भएसंगै हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामीमुक्त भएकोमा आफूलाई सन्तोष लागेको बताएका छन् । हालसम्म नेपालमा ४८ जनामा काेराेना संक्रमण देखिएकाेमा १० जनाले स्वास्थ्य...
काठमाडौं । सरकारले जारी गरेको दल विभाजन र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचनाका साथै त्यसलाई खारेज गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले ल्याएकाे उक्त दुई अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसंगकाे छलफलमा अध्यादेश खारेज गर्ने आश्वासन दिएका थिए । भैँसेपाटी स्थित नेकपाका...
- Advertisement -

POPULAR POSTS