Home Blog Page 1010
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन । उनी विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप ७ मा पुगेका हुन । दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप ७ मा पुगेकाे जानकारी दिएका हुन ।"आर्थुर गन" काे रुपमा प्रतिस्पर्धा गरि रहेका दिवेश लगायतका प्रतिस्पर्धीले काेराेनाकाे कारण घर बाटै प्रस्तुति दिएका थिए । आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’...
अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ किमडाँडा बस्ने खिम बहादुर पाण्डेको गाई फारममा आइतबार बिहान चट्याङको कारण आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट गाई फारम, घाँस काट्ने मेशिन, पानी तान्ने मोटर, हाते ट्याक्टर र दाना लगायत जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा...
लघुकथा: फरक अवतार ढकाल ` बाबा ! मान्छे ठूलो भएपछि लाज हराउँछ हो ?´ कथाको मेलोमेसो नपाएर घोत्लिरहेको कथाकारलाई दस वर्षको छोराले सोध्यो।छोराको प्रश्नको पनि मेलोमेसो नपाएर उनले उसको अनुहार पढन खोज्दै सोधे : `किन र बाबु ?´ ` हाम्री बुनेलाई लुगा नलगाको बेलामा कुरी कुरी भन्यो भनें कस्तो लाज मानेर दौडन्छे तर ठूलाहरू त ..........।´ ` अनि के भयो त ?´ बोल्दा बोल्दै...
काठमाडौं । महाेत्तरिमा एक जना महिलाको हत्या गरि मकैबारिमा फालिएको अवस्थामा फेला परेकाे छ । आईतवार सांझ गौशाला- ४ बस्ने ४६ वर्षीय दिलिप ठाकुरको शव हत्या गरेर फालिएको अवस्थामा मकैबारीमा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ठाकुरको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भेटिएकाले हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई पछि कर्णाली प्रदेशका मुख्यमन्त्री हेलिकप्टरमा अनुगमन भन्दै हिडेपछि टिकाटिप्पनी सुरु भएकाे छ । आईतवार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको टाेली वीरेन्द्रनगरबाट जुम्ला हिडेकाे थियाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरेको तयारीबारे अनुगमन गर्न उनीहरू सुर्खेतबाट हेलिकप्टरमा गएकाे बताएको छ । टाेलीमा सामाजिक विकास मन्त्री दल रावल, कर्णाली...
काठमाण्डौं । छायाँ नेपालले सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा ५२ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । राहतमा एक परिवार बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन प्रदान गरिएको छाँया नेपालका कार्यकारी निर्देशक कमल...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आईतवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६७ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०८ रहेकाे छ । हालसम्म ६ हजार ६५६ जनामा संक्रमण रहेकाेमा ५ हजार २५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण...
काठमाडौं । सिरहामा नियन्त्रित लागु आैषधसहित दुइजनालाई प्रहरीले पक्राउ गरेकाे छ । कल्याणपुर नगरपालिका-४ महुलियाँबाट नियन्त्रित लागूऔषध कोरेक्स ४३ पिस सहित मिर्चैया नगरपालिका-७ फुलबरीयाँ बस्ने २९ वर्षीय फिरोज शेख समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौ । भारत नेपाल सिमा विवाद वारे काङ्ग्रेसले एक विज्ञप्ति जारि गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकाे भएकाे बताएको छ । आईतवार जारि विज्ञप्तिमा भनिएको छ "; लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छंदा यी भू–भाग बारे नेपाली कांग्रेसले सदैब प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउंदै आएको...
मलेसिया । मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ हप्ताकाे लागि अर्थात जुन ९ तारिकसम्मलाई थप गरेकाे छ । मलेसियाका प्रधानमन्त्रि मुयाद्दिन यासिनले अाज जनताकाे नाममा सम्बाेधन गर्दै एमसिओ थप गर्ने घाेषणा गरेका हुन् । मलेसिया सरकारले मार्च १८ तारिकबाट एमसिओ लागू गरेकाे भएपनि मे ४ तारिकबाट भने सिएमसिओ अर्थात अवस्था हेरेर आवागमन नियन्त्रण आदेश सुरू गरेकाे छ । जसमा मलेसियाका...
- Advertisement -

POPULAR POSTS