Home Blog Page 1014
काठमाडौं । लिपुलेक मिचेर भारतले सडक निर्माण गरेकोमा काठमाडौंमा विरोध हुने क्रम जारि छ । साेमवार पनि विरोध प्रदर्शनमा उत्रिएका करिब ५० जना वति पक्राउ परेका छन । भारतले नेपाली भूमीमा सडक निर्माण गरेकाे बिषयमा बिराेधमा उत्रेका पूर्वसचिव द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा नियन्त्रक सुकदेव भट्टराईलगायत ५० जना माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । यस्तै विद्यार्थीहरुले विराेध प्रदर्शनका क्रममा प्रधानमन्त्री ओलीको  पुत्ला...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ९ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ९ पुगेकाे हाे । हालसम्म मलेसियामा ६ हजार ७२६ जनामा संक्रमण देखिएकाेमा ५ हजार ११३ जनाले स्वास्थ्य लाभ गरेका छन । शनिबार थप ७० जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे...
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय २१ पुगेकाे छ । सप्तरीमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय २१ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरि नगरपालिका-३ निवासी १८ वर्षिया पुरुषमा काेराेना पुष्टि भएकाे हाे । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरूलाई हस्पिटल ल्याउने तयारि भएकाे बताएको छ । हालसम्म नेपालमा...
ऐजेन्सि । मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ ) सम्बन्धि नयाँ नियमहरु लागु गरिएकाे छ । मलेसियामा एमसिओकाे अवधि बढेर जुन ९ सम्म लागु भए संगै बिभिन्न नियमहरु मलेसिया सरकारले लागु गरेकाे छ । । नयाँ सीएमसीओ नियम -- कुनै संक्रमित क्षेत्रबाट अर्को क्षेत्रमा आउजाउ गर्न पाईने छैन । -- निजी सवारीसाधन कारमा अधिकतम ४ जनाले यात्रा गर्न पाउछन् । तर उनीहरू सबै एउटै...
कठमाडौं वैशाख। काठमाडौंमा एक जना पुरुष मृत फेला परेका छन । अाईतबार बिहान एक ५० बर्षिया सानुराज गुरुङ मृत फेला परेका हुन । तारकेश्वर नगरपालिका-११ मनमैजुस्थित सडकमा गोरखा घर भएका ५० वर्षीय सानुराज गुरुङ आइतबार बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । घटना के कसरि घटकेकाे हाे , भन्ने बारे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।
काठमाडौ । कपिलवस्तुमा थप नयाँ १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।आज भेटिएका कोरोना संक्रमित भारतबाट आएका खुलेको छ।  कपिलवस्तुमा भेटिएका १० जना नयाँ संक्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको हाे। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु भारतकाे मुम्बई, दिल्ली लगायतका बिभिन्न ठाउँबाट लकडाउनकाे बेला नेपाल आएका थिए । उनीहरु कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका...
ऐजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो । मुम्बई पुलिसका अनुसार उनी मरिन ड्राइभ ईलाकामा साथिहरुसंग घुमिरहेकाे अवस्थामा उनलाई पक्राउ गरिएकाे हाे । पुलिसले उनका साथिहरु सहित उनको बिएमडब्लु कार पनि जफत गरेको बताएको छ। पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोपमा अदालतमा पेस गरिदै छ ।
ऐजेन्सि । मलेसियाले काेराेनाकाे महामारिमा आप्रवासी कामदारकाे उपचारमा स्थानिय नागरिक सरह सकरात्मक तरिकाले अगाडि बढेकाे भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रशंसा गरेकाे छ । विश्व स्वास्थ्य संगठनकाे मलेसिया, सिंगापुर, ब्रुनाई मिसन प्रमुख डाक्टर जैकलिन लाे यिंग रूले मलेसियाले काेराेना महामारीको नियन्त्रण तथा राेकथाममा सरकारले पुर्ण उपाय अबलम्बन गरेर कार्यान्वयन गरेकाे उल्लेख गर्दै प्रशंसा गरेकी हुन । जैकलिनले अनुसार , "आवागमन...
काठमाडौ । कपिलवस्तुमा थप नयाँ १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका -७ र १० निवासी वर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४,३४ र अर्का एक बर्ष नखुलेको पुरुषमा काेराेाा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहुकाे मन्त्रालयले...
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगेका छन । उनी विभिन्न माध्यमबाट भाेट प्राप्त गरि टप ७ मा पुगेका हुन । दिवेशले सामाजिक सञ्जाल फेसबुकबाट आफु टप ७ मा पुगेकाे जानकारी दिएका हुन ।"आर्थुर गन" काे रुपमा प्रतिस्पर्धा गरि रहेका दिवेश लगायतका प्रतिस्पर्धीले काेराेनाकाे कारण घर बाटै प्रस्तुति दिएका थिए । आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’...
- Advertisement -

POPULAR POSTS