Home Blog Page 1016
काठमाण्डौं । छायाँ नेपालले सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाभित्रका सबै अपाङ्गता भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा ५२ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । राहतमा एक परिवार बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन प्रदान गरिएको छाँया नेपालका कार्यकारी निर्देशक कमल...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आईतवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६७ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०८ रहेकाे छ । हालसम्म ६ हजार ६५६ जनामा संक्रमण रहेकाेमा ५ हजार २५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण...
काठमाडौं । सिरहामा नियन्त्रित लागु आैषधसहित दुइजनालाई प्रहरीले पक्राउ गरेकाे छ । कल्याणपुर नगरपालिका-४ महुलियाँबाट नियन्त्रित लागूऔषध कोरेक्स ४३ पिस सहित मिर्चैया नगरपालिका-७ फुलबरीयाँ बस्ने २९ वर्षीय फिरोज शेख समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौ । भारत नेपाल सिमा विवाद वारे काङ्ग्रेसले एक विज्ञप्ति जारि गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकाे भएकाे बताएको छ । आईतवार जारि विज्ञप्तिमा भनिएको छ "; लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालका हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छंदा यी भू–भाग बारे नेपाली कांग्रेसले सदैब प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउंदै आएको...
मलेसिया । मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) ४ हप्ताकाे लागि अर्थात जुन ९ तारिकसम्मलाई थप गरेकाे छ । मलेसियाका प्रधानमन्त्रि मुयाद्दिन यासिनले अाज जनताकाे नाममा सम्बाेधन गर्दै एमसिओ थप गर्ने घाेषणा गरेका हुन् । मलेसिया सरकारले मार्च १८ तारिकबाट एमसिओ लागू गरेकाे भएपनि मे ४ तारिकबाट भने सिएमसिओ अर्थात अवस्था हेरेर आवागमन नियन्त्रण आदेश सुरू गरेकाे छ । जसमा मलेसियाका...
विपेन उलङगे काठमाडौ । प्रतिनिधिसभाकाे आईतवार बसेकाे बैठकमा सांसदहरुले भारतले नेपाली भूमीमा बनाएकाे सडक बारे बिभिन्न प्रश्न उठाएका छन । बैठकमा सांसदहरुले सरकारले भारत प्रति गरेकाे अडानका बारेमा धन्यवाद दिदै सिमा विवाद वाे यथासक्य हल गर्न आग्रह गरेका छन । त्यस्तै बिभिन्न सांसदहरुले सरकारलाई प्रश्न पनि उठाएका थिए । सांसदहरुकाे प्रश्न वारे परराष्ट्रमन्त्री ईश्वर पाेखरेलले जवाफ दिएका थिए । त्यस्तै बैठकमा सांसद...
काठमाडौं । राप्ती नगरपालिका-१२ धनमाग गैरी भन्ने ठाउँबाट अवैध ३४ केजी लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ। साथै प्रहरीले उक्त गाँजा बरामद गरी सोही नगरपालिकास्थित सिखर वस्ती भन्ने ठाउँमा आईपुग्दा स्थानीयवासीले ढुंगा प्रहार...
काठमाडौं । नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन्।  लण्डनको प्रहरीले उनी हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ। बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ। प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ। हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले...
काठमाडौं । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए। ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए। हालसम्म बेलायतमा कोरोनाबाट...
काठमाडौं । काेराेना राेकथाम तथा नियन्त्रण गर्न लागु गरिएकाे लकडाउन प्रभावकारी बनाउन र सरकारले अनुमति दिएकाे क्षेत्रलाई सहज बनाउन उपत्यका तीन जिल्लाले आईतवार देखि टाईम कार्ड लागु गरेका छन । उपत्यकाका  तीन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी र उद्योग वाणिज्यका पदाधिकारी को छलफलपछि  सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । निर्णय अनुसार आइतबार देखि निर्माण सामाग्री बोक्ने मालवाहक ट्रक...
- Advertisement -

POPULAR POSTS