Home Blog Page 1017
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त विज्ञप्ति निकाल्दै भारतले नेपाली भुमीमा गरेकाे सडक निर्माण प्रति आपत्ति जनाएका छन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत रहेका ओली र अर्का नेकपा अध्यक्ष प्रचण्डकाे संयुक्त हस्ताक्षरमा जारि विज्ञप्तिमा शनिबार भारतको कदमप्रति आपत्ति जनाइएको छ । विज्ञप्तिमा सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला...
काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा फेरि थप एक जनामा कोरोना संक्रमण देखिएकाे छ । भुल्के स्थित एक ४३ बर्षीया महिलामा काेराेना देखिएकाे हाे । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन्  । याे संगै नेपालमा १ सय १० जनामा काेराेना पुष्टि भएकाे छ भने, ३० जना डिस्चार्ज भएकामा ३ जनामा पुनः...
वैशाख। हलेसी तुवाचुङ नगरपालिका-१० रिट्ठाबोटे बस्ने २५ वर्षीय नवीन राईलाई एकनाले भरुवा बन्दुक १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ  । घटना बारे थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ ।
लघुकथा : कान्छी स्वास्नी लक्ष्मी पौडेल "आमा ! दिन कतिखेर हुन्छ ?" "के चाहियो तँलाई ! आफू दिनभरीको कामले थाकेर लखतरान भाछु । एकछिन बस्न पाएको होइन। " यो उज्यालो कहिल्यै नभइदिए हुन्थ्यो जस्तो लाग्छ । मन भित्रभित्रै बोलिन उनी । "हल्ला नगरी सुत् ! " " बा आउँथ्यो कि भनेर ! " छोराले आमाको मुखमा पुलुक्क हेर्यो । आमा बिन्दुकुमारी केही बोलिनन्। छोराको...
काठमाडौं । नेपाल सरकार परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेकोमा दु:ख व्यक्त गरेकाे छ । विज्ञप्ति मार्फत नेपाल सरकारले सुगौली सन्धी (सन् १८१६) अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली (महाकाली)...
काठमाडौं । भारतीय दूतावास अगाडी प्रदर्शनका लागि पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी...
काठमाडौं । लिपुलेकमा भारतले सडक बिस्तार गरेकाे भन्दै शनिबार माईतिघरमा केहि युवाहरुले नारावाजी गर्दै प्रधानमन्त्री ओलीकाे राजिनामा माग गरेका छन । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए । नाराबाजी गर्दै माइतीघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको थियाे ।
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ८ पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ८ पुगेकाे हाे । गएकाे शुक्रबार एक जनाकाे मृत्यु भएकाे थिएन । हालसम्म मलेसियामा ६ हजार ५८९ जनामा संक्रमण देखिएकाेमा ४ हजार ९२९ जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म १८ जना गम्भीर बिरामी रहेका...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ७६ हजार २६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ४० लाख १६ हजार २१ मा देखिएकाे संक्रमित मध्ये १३ लाख ८७ हजार ५२७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि...
काठमाडौं । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरेको हो । अस्पतालले दुई सातादेखि ओपिडी नियमितरूपमा सञ्चालन गरिरहेको छ भने अन्य जटिल प्रकारका बिरामीको पनि उपचार गर्दै आएको छ । स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन...
- Advertisement -

POPULAR POSTS