Home Blog Page 1018
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय अतिक्रमणको विरोधमा जुट्न अपील गरेको छ । माेर्चाले भारतले गरेको यो अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि तयार रहन अपील गरेकाे छ । मोर्चाका अध्यक्ष सीपी गजुरेलले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेकमा भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारी सहित आफूहरुले उक्त काम रोक्न नेपाल सरकारलाई पटक पटक...
काठमाडौ । उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३र३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्‍चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको...
लघुकथा - "परदेशबाट" आचार्य प्रभा उ न्युरोडको गेटबाट बीर हस्पिटलतर्फ गई रहेको थियो।बाटामा तन्ना ओछ्याएर भुईंभरी किताबहरु छरपष्ट गरेर केही ब्यापारीहरुले पुस्तक बिक्री गरिरहेका थिए ।उस्ले एउटा पसलमा गएर यसो हेर्यो पुस्तकहरुको भिंडमा आफ्नो पुस्तकहरु पनि धुलोसरी बिछ्याएको देख्यो।उ टुक्रुक्क बस्यो र आफ्नो पुस्तक के उठाउन मात्र लागेको थियो।त्यो ब्यापारीले फ्याट्टै भनी हाल्यो। "सर त्यो होईन यो लैजानु होस्।"भन्दै एउटा नंग्न तस्बिर...
काठमाडौं । काेराेना भाईरस नियन्त्रण गर्न सरकारले देशभरि लकडाउन गरेकाे छ । यस्ताे बेला सवारीसाधन पनि कमै मात्रमा चल्ने गर्छन । यधपी लकडाउन जारि भैरहेकाे अवस्थामा पनि सडक दुर्घटना भने राेकिएकाे छैन । यसअघि देखि नै लकडाउनकै क्रममा सडक दुर्घटनामा ज्यान गुमाउनेहरु बढ्दै आएका थिए । हामीलाई प्राप्त जानकारी अनुसार आज शुक्रबार पनि विभिन्न सडक दुर्घटना ३ जनाले ज्यान...
माेरङ । माेरङमा एक  पैदल यात्रीलाई माेटर साईकलले ठक्कर दिदा ४० बर्षीया एक महिलाको मृत्यु भएकाे । माेरङ कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा को.२५ प ३८८९ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा  बेलबारी नगरपालिका-८ बस्ने पैदलयात्री ४० वर्षीया शान्ता राजवंशीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि मंगलबारे अस्पताल उर्लाबारी लैजाने क्रममा बाटोमै मृत्यु भएको...
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीमा नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन आग्रह गरेका छन । उनलेे संसदकाे बजेट अधिबेशनकाे शुक्रबारकाे बैठकमा यस्ताे आग्रह गरेका हुन । उनले बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अशक्त  शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।  संसदमा बाेल्दै भट्टराईले प्ररधानमन्त्री ओलीले आत्मनिरिक्षण र आत्मआलाेचना गर्न थाल्नु भएकाे हाे, भने...
काठमाडौ । १५ हजार ४ सय ९२ मा पिसिआर परिक्षण गर्दा १ सय २ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नयाँ तथ्यांकअनुसार आज नेपालगन्जमा एक १६ बर्षीया किशोरमा काेराेना संक्रमण पुष्टि भएपछि संक्रमित सङ्ख्या १ सय २ पुगेकाे हाे । हालसम्म नेपालमा पिसिआर बिधिबाट १५ हजार ४९२ र आरडिटि बिधिबाट ५४ हजार ५३१ जनाकाे काेराेना परिक्षण...
काठमाडौं । घर फर्कन माग गर्दै सिंहदरबार अगाडि धर्ना दपन आएका चिनियाँ नागरिक र प्रहरी बिच झडप भएकाे छ । चिनियाँ नागरिकले निषेधित क्षेत्रमा आएपछि झडप भएको हाे । जुलुस सहित आएका चिनियाँ नागरिकलाई राेक्न खाेज्दा झडप भएकाे र झडपमा परि दुई चिनियाँ नागरिक र ६ जना प्रहरी घाईते भएकाे प्रहरीले बताएकाे छ । करिब २० जनाभन्दा बढी रहेका उनीहरु 'वी...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६८ जना रहेकाे छ । नयाँ संक्रमित मध्ये २५ जना नेपालीहरु रहेका छन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०७ रहेकाे छ । हालसम्म ६ हजार ५३५ जनामा संक्रमण रहेकाेमा ४ हजार ८६४ जनाले स्वास्थ्य लाभ गरेका छन भने, "१८ जना गम्भीर बिरामी...
मलेसिया । राम्बाउ मलेसिया स्थित एक फ्याक्ट्रिमा काम गर्ने विदेशि कामदारहरूमा काेराेना संक्रमण देखिएकाे छ । जसमा २५ जना नेपाली रहेका छन् । फ्याक्ट्रिमा काम गर्ने एक जना कामदारमा ज्वराे, खाेकि, सास फेर्न गाह्राे हुने लक्षण देखिएपछि जाँच गर्न हस्पिटल लगिएकाे थियाे । जसलाई जाँच गर्दा काेराेना देखिएकाे थियाे ।त्यसपछि त्यहा अवस्थित अरूलाई पनि जाँच गर्दा काेराेना देखिएकाे थियाे । काेराेना...
- Advertisement -

POPULAR POSTS