Home Blog Page 1019
काठमाडौं । काेसी अस्पताल विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज भएका गरिएको हो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन । उनीहरुसंगै काेसी अस्पतालमा डिस्चार्ज हुनेकाे सङ्ख्या १४ भएपनि २ जनामा पुनः काेराेना देखिएकाे थियाे...
काठमाडौं । आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनाभाइरसको महामारीको बीचमा सुरक्षा सतर्कता अपनाउदै संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो । आजकाे बैठकमा नियमित एजेन्डा र अतिरिक्त दलहरुले शुभकामना दिने छन । काेराेना महामारीको जाेखिमलाई ध्यानमा राखेर सांसदहरुकाे बस्ने कुर्चीहरुबीच अन्तर , मास्क, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने...
ऐजेन्सि । भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्द्घटनामा एक जना गम्भीर घाइते भएको र तीन जना भाग्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । मध्य प्रदेश जाने ‘श्रमिक स्पेसल’ रेल भेट्टाउन भुसवालतर्फ पैदल हिँडेका ती...
काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्। कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भन्दै १०० नम्बरमा फोन गरेपछि प्रहरी घटनास्थल पुगेको...
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुगेकाे छ । कपिलवस्तुका दुई जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय १ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु -८ निवासी १६ र २२ वर्षिया पुरुषमा काेराेना पुष्टि भएकाे हाे । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरूलाई हस्पिटल ल्याउने तयारि भएकाे बताएको छ । हालसम्म नेपालमा...
काठमाडौं । स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि आवश्यक ३० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेकाे छ । उक्त किट बिहीबार नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन । सडक मार्गबाट मलेसिया आईपुगेकाे उक्त किट मलेसिया हुदै अष्ट्रेलियाकाे लागि गएकाे नेपाल ऐरलाईन्सकाे चार्टर उडानबाट नेपाल आईपुगेकाे हाे ।
लघुकथा : उचालपछार शेखरकुमार श्रेष्ठ बारीमा बसेर थाँक्रो हाली कराइरहनुभएको आमालाई छोराले भन्यो, “आमा उठ्नबित्तिकै कराउन थालिहाल्नुहुन्छ, तपाईँ त ? बिहान कराएपछि पूरै दिन बिग्रन्छ । बरु यसो ईश्वरको नाम लिनुस् न ।” “हो, तँ जहिले म कराइरहेको सुन्छस् ? पहिले हेर न यहाँ, कसका डाम्नाहरु आएर सिमीको पात भुसुक्क पारिदिएको । आफूले यत्रो दिन दुःख गरेर लगाएको सिमी खाएको देखेपछि ईश्वरको...
क्वालालम्पुर । मलेसिया सरकारले भिसा अवधि सकिएकालाई स्वदेश फर्कन दिने भएकाे छ । भिसा सकिएर अभाेरस्टे बसेका र कन्ट्याक्ट् अबधि सकिएर घर जना तयारीमा रहेका विदेशीलाई घर फर्किने समयअघि ताेकेकाे हाे । मलेसियाले गत जनवरी १ देखि भिसा सकिएकालाई मलेसियाले लागु गरेकाे आवागमन नियन्त्रण आदेश (एमसिओ) खुलेकाे १४ दिनपछि अर्थात आउँदो मे १२ देखि २६ तारिखसम्म कुनै राेकताेक बिना स्वदेश...
काठमाडौ । काठमाडौंकाे गाैशलामा एक एम्बुलेन्स र कारलाई ठक्कर दिदा कार चालक घाईते भएका छन । बिहीबार दिउँसो गाैशलाचाेक नजिकै मित्रपार्कमा ग्राण्डि हस्पिटलाे बा १० च ८५१३ नम्बरकाे कारलाई बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएकाे प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक गोंगबु बस्‍ने २९ वर्षीय सविन श्रेष्ठ सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार एम्बुलेन्स चालक लाईसेन्स पनि नभएकाे...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण  आज बिहीबार   एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३९ जना रहेकाे छ । नयाँ संक्रमित मध्ये ९जना नेपालीहरु रहेका छन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०७ रहेकाे छ । हालसम्म ६ हजार ४६७ जनामा संक्रमण रहेकाेमा ४ हजार ७७६ जनाले स्वास्थ्य लाभ गरेका छन भने, "१९ जना गम्भीर बिरामी...
- Advertisement -

POPULAR POSTS