Home Blog Page 1020
क्वालालम्पुर । मलेसियामा एकैदिन ९ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । मलेसियाकाे राजधानी क्वालालम्पुर नजिकै रहेकाे चेरास स्थित एक सपिङ सेन्टरमा काम गर्ने सेक्युरिटि गार्डहरूलाई काेराेना पुष्टि भएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उपचाररत रहकाेे बताएको छ । उनीहरू संगै एक मलेसियनलाई पनि संक्रमण देखिएकाे थियाे । उनीहरुमा संक्रमण देखिएपछि अन्य साथिहरु...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ६५ हजार १२२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३६८लाख २२ हजार ३१६ मा देखिएकाे संक्रमित मध्ये १३ लाख ३ हजार ८५८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु...
काठमाडौं । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको बिषयमा बिवाद हुँदा बिजयले २ जनालाई खुकुरीले प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले  बिजयलाई पक्राउ गरेको हो...
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएकाे छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरु र प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने भएकाे छ । सांसदहरुकाे स्वाब सङ्कलन पछि कर्मचारी , मर्यादापालक र पत्रकारहरुकाे स्वाब सङकलन गरेर परिक्षण गरिने बताएको छ ।
भगवान् सिद्धार्थ, बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत...
काठमाडौं । सरकारले जेठ ५ सम्मका लागि लकडाउन थपे पनि आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापमा भने लचिलो नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था गरी ती क्षेत्रमा लकडाउन खुकुलो हुने व्यवस्था गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि सञ्चालनमा आयका उद्योगहरु सूची यसप्रकार छ :- १) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु २) दुध तथा...
दाङ । घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती गाउँपालिका-३ बस्ने २४ वर्षीय  देबेन्द्र बिक रहेका छन् ।  उक्त स्थानमा खटिएको प्रहरीले रा.३ प ८७५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला...
लघुकथा - साप्सू खाेलाकाे पानी - श्रीराम राई ` ल छिटो गर । ढिलाे भए गाली खाइन्छ ।´ ऊ सधैं हतारिन्थ्याे र श्रीमतीलाई हतारकाे जीवनमा अभ्यस्त बनाउन खाेज्थ्याे । छिटोभन्दा छिटो काममा जानू र हतारहतारमा घर फर्किनु उसको दिनचर्या हुन पुगेका थियोे । दिउँसो एकछिन विश्रामपछि श्रीमती टेलिभिजन हेर्छिन् अनि बच्चा सम्हाल्छिन् । साँझबिहान नियमित जीवन यथावत् नै थियो ।उनीहरू व्यस्ततामै...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे बैठक बालुवाटरमा जारि छ । बैठकले भाेलि हुने भनेकाे स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने तयारिका लागि बैठक बसेकाे थियाे । तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकको बिचमै उठेर हिडेका छन । स्राेतका अनुसार अध्यादेश प्रकरणिछिकाे विवादका क्रममा एक पद छाेडने र उपाध्यक्ष बामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर विवाद...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्केका पेप्सीकोला सनसिटिका ५८ वर्षीय पुरुषमा पुनः काेराेना  पोजिटिभ  देखिएकाे छ । उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए । त्यस्तै वीरगन्जकाे नारायणी अस्पतालबाट काेराेना निको भएर घर फर्केका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । १९ वर्षीय र ४४ वर्षीय पुरुषमा फलोअपमा पुनः परीक्षण गर्दा पोजिटिभ आएको हो । उनीहरू...
- Advertisement -

POPULAR POSTS