Home Blog Page 1021
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे बैठक बालुवाटरमा जारि छ । बैठकले भाेलि हुने भनेकाे स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने तयारिका लागि बैठक बसेकाे थियाे । तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकको बिचमै उठेर हिडेका छन । स्राेतका अनुसार अध्यादेश प्रकरणिछिकाे विवादका क्रममा एक पद छाेडने र उपाध्यक्ष बामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेर विवाद...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्केका पेप्सीकोला सनसिटिका ५८ वर्षीय पुरुषमा पुनः काेराेना  पोजिटिभ  देखिएकाे छ । उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए । त्यस्तै वीरगन्जकाे नारायणी अस्पतालबाट काेराेना निको भएर घर फर्केका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । १९ वर्षीय र ४४ वर्षीय पुरुषमा फलोअपमा पुनः परीक्षण गर्दा पोजिटिभ आएको हो । उनीहरू...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ७ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ७ पुगेकाे हाे । गएकाे मङगलबार एक जनाकाे मृत्यु भएकाे थियाे । हालसम्म मलेसियामा ६ हजार ४२८ जनामा संक्रमण देखिएकाेमा ४ हजार ७०२ जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म २२ जना गम्भीर बिरामी रहेका...
काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्दै बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गते सम्मका लागि लकडाउन थप गरेकाे छ । बुधबार बिहान ११ बजे देखि बालुवाटारमा बसेकाे बैठकले यस्तो निर्णय गरेकाे हाे । यसअघि मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार मन्त्रिपरिषद बैठक जेठ ५ गतेसम्म लकडाउन थप...
दाेहा । कतारकाे सनैया क्षेत्रलाई करिब महिना पछि खुला गरिएकाे । काेराेना राेकथाम तथा नियन्त्रण गर्न करिब  डेढ महिना अघि लगाईएकाे लकडान बुधबार देखि खुला गरिएकाे हाे । लाखौं  आप्रवासी कामदारको प्रमुख गन्तव्य स्थान सनैयाका केहि मापदण्ड तय गरेर लकडाउन खुलाईएकाे कतारि सञ्चार मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका  अनुसार सनैया क्षेत्रमा भित्रिने र बाहिरिने सम्बन्धी नयाँ मापदण्ड लागू गरी लकडाउन...
काठमाडौं । काेराेना महामारीकै बिच सरकारकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ । कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराकरको चार पांग्रे एसयूभी...
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से स्थित नब उदय सामुदायिक बन उपभोक्ता समुहले ३४० घर धुरीलाई राहत बितरण गरेकाे छ । बन उपभोक्त समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो अत्तिबिपन्न घरधुरीका उपभोक्ताहरुलाई राहत बितरण गरिएको समितिका अध्यक्ष जीवन पाण्डेले जानकारी दिए । राहत स्वरुप ३० केजी चामल, १ केजी दाल, १ पोका नुन र १ पोका तेल...
नयाँदिल्ली । काेराेना भाईरस (काभि-१९) का कारण भारतमा हालसम्म १ हजार ६९५ जनाकाे ज्यान गएकाे छ । हालसम्म भारतमा ४९ हजार ४३६ जनामा संक्रमण देखिएकाे मध्ये , ३३ हजार ५५८ जनामा संक्रमण सक्रिय रहेकाे छ । १४ हजार १८३ जनाले स्वास्थ्य लाभ गरेका छन । भारतमा सबैभन्दा बढि संक्रमित महाराष्ट्रमा देखिएका छन भने मर्नेकाे सङ्ख्या पनि अन्य भन्दा बढि रहेकाे छ...
क्वालालम्पुर । मलेसिया  कोताकिमिनिङ सेलाङगरमा एक नेपालीको आकस्मित मृत्युु भएको छ । ताप्लेजुङका यम लिम्बुको आज बिहान आफ्नै होस्टेलमा मृत्यु भएको हो । बिगत ७ बर्ष देखि मलेसियामा अबैधानिकरुपमा बस्दै आएका थिए । हाल कोताकिमिनिङ सेलाङगतमा वाइएसके फ्रेश मार्टमा कार्यरत रहेको थियो । मे ५ तारीख रातिको खाना आफैले खाना पकाएर सबैलाई खुवाए पछि पेट दुख्यो भन्दै आफ्नो कोठामा सुत्न गएका...
काठमाडौं । काेशी अस्पताल काेराेना उपचार केन्द्र बिराटनगरमा उपचाररत ६ मंगलबार डिस्चार्ज भएका छन । त्यहाँ उपचाररत ३१ जना मध्ये ६ जनाकाे नमुना नेगेटिभ आएपछि उनीहरुलाई फुलमाला सहित बिदाई गरिएकाे हाे । उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण(पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिएकाे...
- Advertisement -

POPULAR POSTS