Home Blog Page 1022
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से स्थित नब उदय सामुदायिक बन उपभोक्ता समुहले ३४० घर धुरीलाई राहत बितरण गरेकाे छ । बन उपभोक्त समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो अत्तिबिपन्न घरधुरीका उपभोक्ताहरुलाई राहत बितरण गरिएको समितिका अध्यक्ष जीवन पाण्डेले जानकारी दिए । राहत स्वरुप ३० केजी चामल, १ केजी दाल, १ पोका नुन र १ पोका तेल...
नयाँदिल्ली । काेराेना भाईरस (काभि-१९) का कारण भारतमा हालसम्म १ हजार ६९५ जनाकाे ज्यान गएकाे छ । हालसम्म भारतमा ४९ हजार ४३६ जनामा संक्रमण देखिएकाे मध्ये , ३३ हजार ५५८ जनामा संक्रमण सक्रिय रहेकाे छ । १४ हजार १८३ जनाले स्वास्थ्य लाभ गरेका छन । भारतमा सबैभन्दा बढि संक्रमित महाराष्ट्रमा देखिएका छन भने मर्नेकाे सङ्ख्या पनि अन्य भन्दा बढि रहेकाे छ...
क्वालालम्पुर । मलेसिया  कोताकिमिनिङ सेलाङगरमा एक नेपालीको आकस्मित मृत्युु भएको छ । ताप्लेजुङका यम लिम्बुको आज बिहान आफ्नै होस्टेलमा मृत्यु भएको हो । बिगत ७ बर्ष देखि मलेसियामा अबैधानिकरुपमा बस्दै आएका थिए । हाल कोताकिमिनिङ सेलाङगतमा वाइएसके फ्रेश मार्टमा कार्यरत रहेको थियो । मे ५ तारीख रातिको खाना आफैले खाना पकाएर सबैलाई खुवाए पछि पेट दुख्यो भन्दै आफ्नो कोठामा सुत्न गएका...
काठमाडौं । काेशी अस्पताल काेराेना उपचार केन्द्र बिराटनगरमा उपचाररत ६ मंगलबार डिस्चार्ज भएका छन । त्यहाँ उपचाररत ३१ जना मध्ये ६ जनाकाे नमुना नेगेटिभ आएपछि उनीहरुलाई फुलमाला सहित बिदाई गरिएकाे हाे । उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण(पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिएकाे...
काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ । यसअघि मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थपिने मन्त्रिपरिषद स्रोतले बताएकाे छ । सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेकाे थियाे । यसअघि अन्तिम सम्म...
मलेसिया । कोरोनाको माहामारी नियन्त्रण गर्न मलेसियन सरकार लागू गरेको मुभमेन्ट कन्ट्रोल अर्डर र नेपाल सरकारले लागू गरेको लकडाउनको कारण मलेसियामा करार अबधी सकिएर पनि नेपाल जान नपाएका नेपाली श्रमिकहरुलाई नेपाली दुतावास मलेसियाले खाद्यान्न उपलब्ध गराउने भएको छ । यदि करार अबधी सकिएर नेपाल जान नपाएका नेपाली श्रमिकहरुलाई खाध्यान्नको समस्या भएमा कम्पनीसंग कुरा गरि उपलब्ध गराउने र कम्पनीले उपलब्ध नगराए...
लघुकथा:इज्जत सुधिर कुमार "सुमन" "अब त समाज ले के सोच्ला भन्ने पनि सोचे हुन्थ्यो नि बुडा। हाम्रो नहेरे पनि नाता जोडिन लागेको ठाउँ को इज्जत त हेर्दिन पर्यो नि।" बेलुकी सुत्ने बेला श्रीमती गनगनाउन थाली ।अस्ति राहत को लिस्ट मा नाम लेखाएको दिन देखि खुनखुनाउन थालेकी थिइ ऊ। काजी खलक लाई छोरी दिने पक्का पक्की भैसकेको थियो। लकडाउन ले बैशाख मा गर्ने...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ५२ हजार ९५० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४९ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३६ लाख ६५हजार ४०३मा देखिएकाे संक्रमित मध्ये १२ लाख ६ हजार ३१४ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा...
काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ । विश्व भरि फैलिएको काेराेना महामारीले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तीमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हाे । विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०६ पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०६ पुगेकाे हाे । गएकाे साेमवार एक जनाकाे पनि मृत्यु भएकाे थिएन । हालसम्म मलेसियामा ६ हजार ३८३ जनामा संक्रमण देखिएकाेमा ४ हजार ५६७ जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म २४ जना गम्भीर बिरामी रहेका छन भने मंगलबार ...
- Advertisement -

POPULAR POSTS