Home Blog Page 1023
ऐजेन्सी । भारतका नयाँ दिल्लीमा मदिरामा ७० प्रतिशत कर लगाउदा पनि भिड राेकिएकाे छैन । मंगलबार देखि देखि लागस हुने गरि ७० प्रतिशत अतिरिक्त काेराेना शुल्क लगाईए पनि मदिरा पसलमा अत्याधिक भिड देखिएकाे हाे । साेमवार लकडाउनलाई केहि सहज बनाउने भन्दै सरकारले मदिरा लगायतका पसलहरु खाेल्न दिएपछि खरिद पसलमा अत्यधिक भिड लागृकाे थियाे । केहि स्थानमा प्रहरीले पसल समेत बन्द गर्नु...
क्वालालम्पुर । मलेसिया सरकारले भिसा अवधि सकिएकालाई स्वदेश फर्कन दिने भएकाे छ । भिषा सकिएर अभाेरस्टे बसेका र कन्ट्याक्ट् अबधि सकिएर घर जना तयारीमा रहेका विदेशीलाई घर फर्किने समयअघि ताेकेकाे हाे । मलेसियाले गत जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म प्रक्रिया पुरा गरि स्वदेश फर्किन समय दिइएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिएका...
क्वालालम्पुर । मलेसियामा एक नेपालीकाे मृत्यु भएकाे छ । तेह्रथुम निवासी बुद्धि मान खापुङकाे साेमवार राति अचानक मृत्यु भएकाे हाे । बुद्धिमान बिगत १२ बर्ष देखि मलेसियामा रहेकाे र मलेसियाकाे जाेहाेरबारु स्थित मासाई भन्ने स्थानमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएकाे व्यबसायि बल बहादुर राईले जानकारी दिए । राईका अनुसार खापुङ मलेसिया लामाे समय श्रमिकाे रुपमा काम गरेर रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए...
लण्डन । बेलायतमा काेराेना संक्रमणबाट एक जना नेपालीको मृत्यु भएकाे छ । समाजसेवीकाे रुपमा चिनिएका नारायण कोन्मे गुरूङको साेमवार मृत्यु भएको हाे । पर्वत चारभञ्याङका गुरुङ पूर्व गोरखा सैनिक हुन । उनकाे घरमा श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आएका थिए । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ जना नेपालीको...
काठमाडौ । नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। मङगलबार बांकेकाे नेपालगन्जमा थप ७ जनामा काेराेना देखिएकाे हाे । मङगलबार देखिएका सात जना संगै नेपालमा संक्रमितकाे सङ्ख्या ८२ पुगेकाे  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको...
काठमाडौं । सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको हाे । ‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्न, नगराउन, साथै भर्ना र...
लघुकथाः शहरकी केटी हेमलता उप्रेती “हाम्रा बुहारी त गाउँका नपढेका केटी, केही जान्दैनन् । तिम्री बुहारी त शहरकी पढेलेखेकी केटी । आजकल त तिमीलाई मस्ति छ होला हैन ?” धनमायालाई उनका छिमेकीले बयाङ्ग्य हानेको आवाज उनकी बुहारी अनुको कानमा परिहाल्यो । “धेरै अर्कालाई खसालेर नबोल । आजकालका शहरका पढेलेखेका मान्छेले धेरै कुरा जानेका हुन्छन् । नयाँनयाँ कुरा पनि जान्दछन् । नजाने पनि सिक्न...
  क्वालालम्पुर । मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएकाे । यो सहित मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हाे । यसअघि संक्रमित रहेका तीन जनाले स्वास्थ्य लाभ गरि सकेकाे बांकी ६ जनाकाे पनि स्वास्थ्य अवस्था सामान्य रहेकाे नेपाली दुतावास मलेसिया समाचार स्राेतले जानकारी दिएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका अनुसार काेराेनाका कारण हालसम्म १०५ जनाकाे मृत्यु भएकाे छ...
विभिन्न दुई स्थानमा आगलागी हुदा लाखौंको क्षति । विभिन्न स्थानमा आगलागी हुदा लाखौंको क्षति भएकाे छ । डाेल्पा र महाेत्तरिमा आगलागी हुदा करिब २१ लाख बराबरको क्षति भएकाे हाे । डाेल्पाकाे जगदुल्ला गाउँपालिका-६ झ्याकोट बस्ने खगेन्द्र ऐडीको ३ तले कच्ची घरमा खाना पकाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा,नगद र सुनका गहना लगायत जलेर करिब १६ लाख रुपैयाँ...
काठमाडौं । कोभिड–१९ को प्रभावले नेपालमा आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् ।  होटल व्यवसायीको छाता संगठन होटल एसाेसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ६ महिनाका लागि तारे होटल बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ को प्रभावले समग्र पर्यटन क्षेत्रमा दूरगामी नकारात्मक प्रभाव पर्ने भएकाले ६ महिनाका लागि होटलको सेवा बन्द गर्ने...
- Advertisement -

POPULAR POSTS